१० पुस २०८२ बिहीबार
image/svg+xml
KP Sharma Oli
केपी शर्मा ओली


केपी शर्मा ओलीका लेखहरु :

सूचना प्रविधि, सुशासन र विकास

आज सूचना र सञ्चार टेक्नोलोजी, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं।

स्वच्छ निर्वाचनबाट समृद्ध लोकतन्त्रको सपना

म २०५१/५२ सालमा गृहमन्त्री थिए । म भएको सरकारले निर्वाचन घोषणा गरेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल त्यसबेला गृहसचिव हुनुहुन्थ्यो । त्यतिबेला मैले प्रहरीलाई दिएको, कर्मचारीलाई दिएको निर्देशन र मेरो गृहमन्त्रीको हैसियतका क्रियाकलापको सम्बन्धमा जहिले पनि उहाँ बोल्न खुला हुनुहुन्छ । मैले कसरी गृह मन्त्रालय चलाएको थिएँ, निष्पक्ष रूपमा चलाएको थिएँ कि थिइनँ भन्ने कुरा ।

योग, ज्ञान र निरोगी नेपाल

आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैभन्दा लामो दिन। आज योग प्रारम्भ भएको दिन। हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरूलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ।

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवाल

नेपाली खाना भनेको के हो भन्दा सरदर नेपालीहरूले जुन खाना खान्छन्, त्यही खाना नेपाली खाना हो ।

सगरमाथाको सुन्दरता र सुरक्षा

सगरमाथा क्षेत्रमा फोहरमैलाको समस्या र त्यसलाई सफा गर्ने चुनौती छ। दुई चरणको अभियान चलाए पनि पूर्ण रूपमा सफा भएको छैन।

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैं

हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गरेको छ। हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं। ७६ वर्ष गौरवका वर्षहरु, उपलब्धिका वर्षहरु पार गरेका छौं।

‘अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ’

देश अनेक उतार चढावहरूबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनु र अल्मलिनु हुँदैनथ्यो होला ।

खेत बाँझो, युवा विदेश: कसरी चल्छ देश ?

हामी अनेक हिसाबले ट्रान्जिसनको फेजमा छौं। समाज तीव्र गतिमा परिवर्तन भइसकेको छ। कोलोनियल ऐरा पनि समाप्त भएको छ। सामन्तवाद पनि समाप्त भएको प्रायः छ तर त्यसका अवशेषहरु, त्यसबाट सिर्जित मानसिकताहरु छँदैछन्, त्यसले सिर्जना गरेका पछौटेपनहरु छँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्