७ कार्तिक २०८३ शनिबार
image/svg+xml
BIMAL vOUKAJI
विमल भौकाजी


विमल भौकाजीका लेखहरु :

दसैँकाे त्याे राैनक

अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई– के त्यो म नै थिएँ त ? ओहो, समयले कसरी परिवर्तन गर्दो रहेछ यो मान्छे भन्ने प्राणीलाई ?

अक्षरको उद्घाटन

दुईचार कविता लेखेपछि कवि, केही अनुच्छेद कोरेपछि चिन्तक, केही अनुयायी जुटेपछि युगनिर्माता... भएँ भन्ठान्छन्।

सालिक झुट बोल्छन् र?

सायद मौनताको पनि आवाज हुन्छ। हो, स्थिर छ सालिक, चुपचाप ! तर उसको त्यही मौनता नै उसको आवाज हो। त्यो मौन आवाजमा उसले आफ्नो इतिहास बताइरहेको हुन्छ।

वीरेन्द्रका शब्दमा भक्तराजको आवाज

वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन्, ‘के यसरी आफ्नो खुसी बाँड्न खोज्नु अपराध हो?’

शोक र सिर्जना

साँझपख एकसाथ ‘इभिनिङवाक’ गर्ने साथ छुटेको छ। आफ्नो रोगलाई भन्दा बढी मेरो स्वास्थ्यप्रति ध्यान दिने सहधर्मिणीको हात छुटेको छ।

गीतमा राष्ट्रभक्ति

यो त्यो धर्ती हो जहाँ सूर्यको पहिलो किरणले पदार्पण गर्छ। यहाँ जूनले शीतलताको सङ्गीत भर्छ, ताराहरूले झिलीमिली गीत गाउँछन्।

हामी, आजका मान्छे

समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।

आगाको रङ र सुगन्धविहीन फूल

खोई, देउसी खेल्ने तिनीहरू स्वयम्लाई थाहा छैन होला -तिनलाई पठाउने बलिराजा को हुन्? तर, तिहारको परम्परा! तिनलाई यत्ति थाहा छ -यो तिहार हो, तिहारमा यिनै शब्द राखेर देउसी गाउनुपर्छ।

लोकप्रियताको अर्को नाम

‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आऊँला...’ यो गीत रेकर्ड हुँदा नारायणगोपालसँग युगल गीत गाउने तारादेवीले यसका गीतकार रत्नशमशेर थापालाई चिनेकी थिइनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्