जेन–जी आन्दोलन : सुदूरपश्चिम प्रदेश सरकारको २० करोड क्षति
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू र प्रदेश सभा सचिवालयलगायत प्रदेश सरकार मातहतका कार्यालयहरूमा क्षति भएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू र प्रदेश सभा सचिवालयलगायत प्रदेश सरकार मातहतका कार्यालयहरूमा क्षति भएको हो।
विशेष गरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन्।
दुर्घटनामा इभि गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्।
अविरल वर्षातले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रुपमा विकास गर्ने लक्ष्य लिएको छ।
सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन् ।
सरकारले 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम'लाई 'राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम'का रूपमा परिमार्जित गरेको छ।
ताप्लेजुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर
ताप्लेजुङ फक्ताङलुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालक गम्भीर घाइते भएका छन्।
अशोक शेरचन ०८३ सालसम्मै प्रभु बैङ्कको सिइओ हुन पाउने
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले पूरा अवधिभर काम गर्न पाउने भएका छन्।
राप्ती नदीमा छाडियो पन्ध्र गोही
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको छ।
कवाडी संकलकमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं महानगरपालिकाको प्रहरी बललेबालुवाटारमाएक व्यक्तिप्रति प्रहरी टोलीले गरेको अमर्यादित व्यवहारमा संलग्न नगर प्रहरीमाथि कारबाही गरेको छ।
छत्तीस करोड लागतमा फोहोर व्यवस्थापन गर्दै बागलुङ
बागलुङ नगरपालिकाले नगरभित्रको फोहोरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।
किन्ने हो ऐँसेलु ?
कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ ।
सदायलाई रकम लिएर मिल्न दिन्थे दबाब, जाहेरी दिएको ४ महिनापछि त्यागिन प्राण
पुष ९ गते नै पीडितले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय महेशपुरपत्तारले सो जाहेरी दर्ता भने गरेन । प्रहरीले फागुन २५ गते मात्र जाहेरी जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो ।