आन्तरिक पर्यटन प्रवर्धन
विदेशीहरू नेपालमा आउनु भाग्य ठान्छन् तर नेपालीले आफ्नै देशका यी आकर्षणबाट लाभ लिन चुकेका देखिन्छन्।

विदेशीहरू नेपालमा आउनु भाग्य ठान्छन् तर नेपालीले आफ्नै देशका यी आकर्षणबाट लाभ लिन चुकेका देखिन्छन्।
नेपालको वर्तमान अवस्था हेर्दा राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले जनमानसमा देशप्रति गहिरो नकारात्मक धारणा पैदा भएको छ।
दसैंको रमझमले मन र आँगनलाई रंग्याएर बिदा लिएको केही दिन नबित्दै तिहारको उज्यालो किरणले हाम्रो जीवनलाई प्रकाशित गर्न आइपुग्छ।
नेपालको इतिहासमा भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले देशलाई गहिरो संकटमा धकेलेकोप्रति कोही अनभिज्ञ छैन।
हरेक नेपालीको हृदयमा दसैं एउटा यस्तो पर्व हो, जसले वर्षभरि सजाएर राखेका सपनालाई रंगीन बिपनामा बदलिने आशा गरेर बसेको हुन्छ।
देश बन्छ बुद्धिमान् र देशभक्तबाट। अमेरिकाले संसारभरिका बुद्धिमान्लाई प्रयोग गरेर नै अमेरिका बनेको हो।
दुर्गापूजाको लक्ष्य आत्मिक मानवको विकास गर्नु हो। सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फलप्राप्ति निहित छ भन्ने संकेत गरिएको छ।
शिक्षक र गुरुमा भने फरक छ। शिक्षकलाई नै गुरु हो भन्ने सम्झन्छौँ। गुरुले पैसा वा कुनै आर्थिक लाभ प्राप्तिका लागि ज्ञान बाँडेका हुँदैनन्। निःस्वार्थ रुपमा शिष्यलाई ज्ञान बाँड्छन्।
पछिल्लोपटक करिब बीस दिनअगाडि मैले हेमराज ज्ञवालीज्यूलाई टेलिफोन गरेको थिएँ । भलाकुसारी भए । स्वास्थ्य कस्तो छ ? के छ भनेर सोध्दा उहाँले बुढ्यौलीले सताउने केही समस्याबाहेक अरू अहिले ठीक छ भन्नुभयो। मैले आफ्नो स्वास्थ्यबारे अवगत गराएँ ।
स्वामी रामानन्द गिरीले 'एउटा साधुले यसरी निस्वार्थ भएर जोडेर पो समाज र राष्ट्रमा केही हुने रहेछ' भन्ने दृष्टान्त छाडेर जानुभएको छ।
अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले र जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चोले नेपाली वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ।
