१० श्रावण २०८१ बिहीबार
image/svg+xml
डा. गोविन्द टण्डन


डा. गोविन्द टण्डनका लेखहरु :

शक्ति आराधनाको दिव्य पर्व: विजया दशमी

दुर्गापूजाको लक्ष्य आत्मिक मानवको विकास गर्नु हो। सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फलप्राप्ति निहित छ भन्ने संकेत गरिएको छ।

धार्मिक पर्वको व्यावहारिक महत्त्व

शिक्षक र गुरुमा भने फरक छ। शिक्षकलाई नै गुरु हो भन्ने सम्झन्छौँ। गुरुले पैसा वा कुनै आर्थिक लाभ प्राप्तिका लागि ज्ञान बाँडेका हुँदैनन्। निःस्वार्थ रुपमा शिष्यलाई ज्ञान बाँड्छन्।

शिष्ट, सादा र सज्जन व्यक्ति

पछिल्लोपटक करिब बीस दिनअगाडि मैले हेमराज ज्ञवालीज्यूलाई टेलिफोन गरेको थिएँ । भलाकुसारी भए । स्वास्थ्य कस्तो छ ? के छ भनेर सोध्दा उहाँले बुढ्यौलीले सताउने केही समस्याबाहेक अरू अहिले ठीक छ भन्नुभयो। मैले आफ्नो स्वास्थ्यबारे अवगत गराएँ ।

संस्कृत शिक्षाका शिखर व्यक्तित्व

स्वामी रामानन्द गिरीले 'एउटा साधुले यसरी निस्वार्थ भएर जोडेर पो समाज र राष्ट्रमा केही हुने रहेछ' भन्ने दृष्टान्त छाडेर जानुभएको छ।

सिंहदरवार नै अन्योलमा!

अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले र जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चोले नेपाली वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्