१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Krishna Prasad Bhandari
कृष्णप्रसाद भण्डारी


कृष्णप्रसाद भण्डारीका लेखहरु :

राष्ट्रपतिमा दमननाथ ढुंगाना रोजौँ

आजको परिस्थितिमा सबैको प्यारो, उच्च विचारका धनी क्षमतावान दमननाथ ढुंगाना नै हुनुभएकाले राष्ट्रपतिमा चयन गर्नु हाम्रो धर्म र कर्तव्य हो।

लड्डुको करामत

आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। उता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्।

खहरे खोला: हाम्रो भाग्य

बाढीले हामीलाई मात्र बर्बाद गरेको छैन। भारतसमेतलाई सालसालै धेरै नोक्सान पुर्‍याइरहेको छ। बुँद बुँदले बाढी ल्याउँछ भने सो पानीको बुँदलाई खहरे खोलाको माध्यमबाट पोखरी वा जलाशयमा जम्मा गरे बाढीबाट हुने नोक्सानीबाट पनि बाँचिन्छ।

दुरूपयोग गरे फोहोर, सदुपयोग गरे मोहर

देश बन्छ बुद्धिमान् र देशभक्तबाट। अमेरिकाले संसारभरिका बुद्धिमान्लाई प्रयोग गरेर नै अमेरिका बनेको हो।

जन्मभूमि र देश प्रेम

आज प्रजातन्त्रको नाममा तपाईँसमेतले दिएका मतले राष्ट्र अधोगतिमा पुगेको छ। दोषी को? भोका दरिद्र नेपालीको उद्धार र विकासबारे कार्य गर्दै जनचेतना उत्पन्न्न गरेमा नेपाललाई तार जालीले घेर्न आवश्यक छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्