१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (तस्बिरहरू)

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन् ।

 

प्रकाशित: १९ वैशाख २०८२ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App