११ चैत्र २०८२ बुधबार
image/svg+xml
डा. सुन्दरमणि दीक्षित


डा. सुन्दरमणि दीक्षितका लेखहरु :

दक्षिण एसियामा चमत्कार

बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्त्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो।

दास र मालिकको द्वन्द्व

दासप्रथा कुनै न कुनै रूपमा जीवितै रहन्छ। दार्शनिकहरू भन्छन्, एउटै मानिस दास र मालिक भइरहन्छ। वास्तवमा त्यो दिग्भ्रम मात्रै हो।

विभाजित मानसिकता

युवाका कुरा सुन्दा उनीहरू फरक ढंगले सोचिरहेको पाइन्छ। म इलाम विमानस्थल नजिकै घरमा बसेर यी पङ्ति लेखिरहेको छु।

अबको बाटो

हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ।

भूमिगत गिरोहको ब्यूह

प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावमा तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) मा मतदान हुँदा थापा अल्पमतमा पर्नुभयो।

के काठमाडौं काबुल बन्दैछ?

लाखौँ जनता मारिएका, लाखौँले परदेश गएर शरणार्थी हुनुपरेको अफगानिस्तानमा दिगो शान्ति अझैसम्म स्थापना भएको छैन।

यसरी फर्कंदैन राजतन्त्र

नेपालमा राजतन्त्र समर्थकका क्षुद्र स्वार्थका कारण लाखौँ राजतन्त्रवादी निरास बन्दै जान सक्ने देखिन्छ।

साँच्चै, ‘वर्तमान’ उपन्यासले वर्तमानलाई कसरी चित्रण गरेको छ?

हिजोआज नेपालीहरु अत्यधिक मात्रामा विदेश पलायन हुने गरेका कारण नेपालका गाउँहरु रित्ता हुँदै गएका छन्।

उपेन्द्रजी, जीवन अक्करे भीर मात्रै हो कि चितवनको समथर पनि?

मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो ।

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

चरम संकटको संकेत

राजा र राजतन्त्र नै समस्याको जरो हो भन्दै राजतन्त्र फ्याँके। केही खेताला अर्बपति बने तर जनताको लोहोरो पाकेन। ढुंगा थियोे, ढुंगै भयो।

कमजोर राष्ट्रको भविष्य

राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।

दीपेन्द्रका घोडा र प्रचण्डका भैँसी

दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्