१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सडक, रेल र जल यातायात आवागमनको माध्यमका रुपमा विकास गरिने

सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रुपमा विकास गर्ने लक्ष्य लिएको छ।  

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्ता बुँदा उल्लेख छ।

यस्तै रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८२ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App