१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु

स्याउला काट्न गएकी एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २ पुस २०८२ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App