
गण्डकी सरकारको खर्च कटौती : सात निर्देशनालय खारेज, १८५ दरबन्दी हटाइयो
मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य र उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी र मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए।
पाल्पामा स्कुल खोल्नुपर्ने भन्दै अभिभावक आन्दोलित
विद्यालय बन्द गरेर तीन हप्तादेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन्।
युवा पर्वतारोही निमा र पूर्णिमा जलवायु अभियन्ता मनोनीत
नेपाल जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न ख्यातिप्राप्त युवा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई युएनडिपीले जलवायु अभियन्ता मनोनीत गरेको हो।
पलाँता ट्र्याक्टर दुर्घटना: मृतक चारै जनाको कर्णालीमा सामूहिक दाहसंस्कार
पलाँता ट्र्याक्टर दुर्घटनाका चार मृतकको कर्णाली नदीमा दाहसंस्कार
दाउन्नेमा सुक्खा पहिरो खस्यो, बाटो पूर्ण रूपमा बन्द
पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेमा सुक्खा पहिरो खसेको छ।
तीन जनालाई ‘टीकाराम गौतम स्मृति पुरस्कार’
टीकाराम गौतम स्मृति प्रतिष्ठानले मंगलबार एक पत्रकार, एक समाजसेवी र ताप्लेजुङको उत्कृष्ट रेडक्रस उपशाखालाई नगदसहित पुरस्कृत गरेको छ।
बेलौरीमा जलेको अवस्थामा शव भेटियो
शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ।
भ्रष्टाचार निवारण ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन
उक्त व्यवस्था अनुसार, कुनै राष्ट्रसेवकले बदनियतपूर्वक समयमै निर्णय नगर्दा सार्वजनिक संस्था वा व्यक्तिलाई हानी नोक्सानी भएमा छ महिनासम्म कैद, बिगो बमोजिम जरिवाना वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।