गर्भवतीलाई पोषण भत्ता वितरण
गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो।
गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका १० वाम दलको गठजोडबाट एक दल ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ।

रौतहटको राजनीतिमा ‘टाइगर’ र ‘शेर’ जस्ता उपनामले परिचित महम्मद आफताब आलमले शनिबार अन्तिम सास फेरे।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।
श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताए। उनले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राखे।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका उदीयमान युवा प्रतिभाहरूलाई सफलतासँगै आउन सक्ने ‘घमण्ड’ प्रति सचेत रहन आग्रह गरेका छन्।
मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो। आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको जमानत पेस गरे पनि अदालतले उनीमाथि लागेको बिगो रकम नै अन्तिम नभएको भन्दै उनको माग&;‘कानुन बमोजिम नदेखिएको’ ठहर गरेको हो।
जुम्लामा पाँच दिने गाईजात्रा सुरु
यसपाली चन्दननाथ नगरपालिका-५ प्रशासन अगाडिबाट नवराज श्रेष्ठको घरबाट गाईजात्रा निकालिएको जात्रा समितिले जनाएको छ ।
कैलाली कारागारको अवस्था सामान्य बन्दै
राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र संख्या यकिन गरेर फर्किएको उनले बताए ।
पोखराका टोलटोलमा गाईजात्रा र तायामचा: नृत्य
आइतबार पुरानो पोखरामा २८ स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा १/१ स्थान गरेर कुल ३६ स्थानबाट ताया:मचा निस्किएको नेवा: खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए।
गैँडाकोटमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
महाकालीमा दुई बालिका बेपत्ता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन्।
सडक विभागमा ८० वर्ष कटेका पनि कर्मचारी
सडक विभागमातहत विभिन्न सडक डिभिजन कार्यालयहरूमा ६० वर्ष कटेका करिब पाँच सय लेन्थ वर्कर (सडक मजदुर) कार्यरत छन्। तीमध्ये केही ८० वर्ष कटेका पनि छन्। उनीहरू लामो समयदेखि करार सेवामा कार्यरत छन्।
कैदीको ‘कन्ट्रोल’ मा रहेको कारागारमा जब प्रहरी हतियारसहित छिर्यो..
शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण झडपको करिब ४० घण्टापछि सुरक्षाकर्मीको टोली कैलाली कारागारभित्र प्रवेश गरेको छ।