१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ८:२२ पूर्वाह्न
आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।
नागरिक १६ आश्विन २०८२ ०६:२७ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

युएस ओपनः सेमिफाइनलमा जोकोभिच र अल्कारेज भिड्ने, सबलेन्कालाई वकओभर

ग्राण्डस्लाम टेनिसमा सर्वाधिक उपाधि उचाल्ने कीर्तिमान उन्मुख रहेका सातौ वरीयाताका जोकोभिच चौथो वरीयाताका अमेरिकन टेलोर फ्रिट्चलाई ३-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपाल र वेस्ट इन्डिजबिचको क्रिकेट दसैँमा

मगंलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबिचको खेल आगामी सेप्टेम्बर २७, २९ र ३० मा हुने जनाएको हो।

कर्णाली राजमार्गमा जहिल्यै पहिरो, यात्रुलाई सधैं सास्ती

सडकको स्तरोन्नतिमा सडक विभागमार्फत सरकारले गत आर्थिक वर्ष मात्र सुर्खेत जुम्ला सडकमा ३२ करोड खर्च गरेको थियो भने स्थानीय तहहरूले वार्षिक ५/६ करोड बजेट सडकमै खर्च गरिरहेका छन्।

सबै विभेद र उत्पीडनको अन्त्य गर्नुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताएका छन्।

जीबी राई पक्राउ गर्न सरकारलाई शाहीको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सरकारलाई जीबी राई पक्राउ गर्न चुनौती दिएका छन्।

रौतहटमा जलाइयो निजामती विधेयक

प्रतिनिधि सभाबाट बहुप्रतिक्षित निजामती विधेयक पारित भएकै दिन रौतहटमा यसको विरोधमा प्रदर्शन भएको छ।

प्रधानमन्त्री र पोर्चुगलका प्रधानमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रियता सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको आज द्विपक्षीय भेटवार्ता भएको छ।

'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।

स्कुलबाटै हराए तीन बालक, भारत पुगेको आशंका

बाँकेको कोहलपुर नगरपालिका-३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै बेपत्ता भएका छन्।

राउटे समुदायकाे लागि आयोगले दिएको निर्देशन कार्यान्वयन भएन्

बुँदागत निर्देशनमा आयोगले राउटेहरूका लागि घुम्ती प्रहरी चौकी स्थापना गर्न, संरक्षित क्षेत्र घोषणा गर्न, मदिरा र सुर्तीजन्य पदार्थ विक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न निर्देशन दिइएको छ ।

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

म्याग्दीमा पहिरोले पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

मनसुनजन्य जोखिमलाई दृष्टिगत गर्दै गण्डकीले निर्धारण गर्‍याे सवारी सञ्चालन तालिका

आजैदेखि लागू हुनेगरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको हो ।

पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन् ।

रोपाहार पाउन छाडेपछि ...

अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएकोे छ । विगतका वर्षहरुको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो ।

ग्राहक विशेष

‘निर्णायक आन्दोलन’ भन्दै सडकमा सहकारी पीडितको गुहार(तस्बिरहरू)

‘निर्णायक आन्दोलन’ भन्दै सहकारी पीडितहरू काठमाडौंका सडकमा उत्रिएका छन् । बुधवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा सहकारी पीडित सडकमा उत्रिएका हुन् ।

गुल्मीका अर्यालले फलाए चार सय मुरी धान, चामल बनाएर प्याकेजिङ्ग गर्ने योजना

“पहाडमा सधैं तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”,उनले भने, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो।”

खेल

तेक्वान्दो टोली मकाउ प्रस्थान

तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ।

बंगलादेशविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा पाकिस्तानको उच्च योगफल

४ विकेटको क्षतिमा १५८ रनबाट विहीबार दोस्रो दिनको खेल थालेको घरेलु टोली पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रनमा पहिलो इनिङ्स डिक्लियर गरेको हो ।

आर्मीलाई हराउँदै बिर्तामोड ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा) दोस्रो ताप्लेजुङ गोल्डकपको फुटबलको सेमिफाइनलमा पुगेको छ ।

टेबल टेनिस संघको निर्वाचन शनिबार हुने

अखिल नेपाल टेबल टेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।