२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

फेवाताल आसपास बनाइएका संरचनामा डोजर, स्थानीयद्वारा विरोध प्रदर्शन

पोखरा महानगरपालिकाले फेवाताल क्षेत्र आसपास बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।

आज (शनिबार) बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत घरटहरा भत्काउन सुरु गरेपछि स्थानीयले विरोध जनाएका छन्। उनीहरूले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ।

फेवाताल अतिक्रमणबारे नागरिकमा छापिएका समाचारका लिंकहरू:

यो पनि पढ्नुहोस्

फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

यो पनि पढ्नुहोस्

फेवाताल किनारमा राख्न लागेको रेलिङका काम तत्काललाई रोक्न माग

यो पनि पढ्नुहोस्

फेवातालको ६५ मिटर मापदण्ड बाहिरका जमिन फुकुवा गर्ने तयारी

यो पनि पढ्नुहोस्

को को हुन् फेवातालको जमिन आफ्नो नाममा दर्ता गर्नेहरु ? (नाम र कित्ता सहित)

यो पनि पढ्नुहोस्

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

यो पनि पढ्नुहोस्

रातारात फेवातालको मापदण्ड मिचेर बनेका अवैध संरचनामा महानगरले चलायो डोजर

यो पनि पढ्नुहोस्

चुनावको मुखमा फेवातालको मापदण्ड घटाईयो

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस्

फेवाताल अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सर्वोच्चको आदेश

यो पनि पढ्नुहोस्

फेवाताल अतिक्रमणबारे के भन्छन् मेयरदेखि सर्वसाधारण ? (भिडियो)

यो पनि पढ्नुहोस्

फेवाताल अतिक्रमणबारे पोखरा महानगरको प्रतिवेदन प्रधानमन्त्रीलाई, मुआब्जा रकम ९ अर्ब चाहिने

यो पनि पढ्नुहोस्

फेवातालको जग्गा अतिक्रमणबारे अख्तियारको चासो

प्रकाशित: २१ चैत्र २०८२ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App