२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
केयु जिन


केयु जिनका लेखहरु :

के चीनले आन्तरिक समृद्धि–क्षमता राख्छ?

दशकौंसम्म चीनको वृद्धि उकास्न र आपूर्ति विस्तार गर्न लगानी–प्रेरित र निर्यात–केन्द्रित मोडेल अत्यन्त प्रभावकारी थियो।

कांग्रेसलाई सुदृढीकरणको अवसर

निर्वाचनमा मात्र होइन, १५–२० वर्ष यो गठबन्धन सँगै जान्छ। हामी मिलेर जान्छौँ र प्रतिगमनबाट यो संविधानको रक्षा गर्छौँ भनेर नेताहरू कुर्लिए पनि। तर निर्वाचनपश्चात माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष अध्यक्ष के.पी.ओलीसहित अन्य दलको सहयोगमा प्रधानमन्त्री बनेर गठबन्धन गल्र्याम गुर्लम ढल्यो।

आमनिर्वाचनपछिको प्रतिनिधिसभा

सरकार विघटन भैरहने स्थिति रहिरह्यो भने त्यसले देश र जनता कसैको पनि भलाइ गर्दैन। सबैतिर अस्थिरता बढ्दै जानेछ। यस स्थितिमा भरपर्दा, महत्वपूर्ण र दीर्घकालीन कार्यहरू कार्यान्वयन हुन सक्ने छैनन्। यसप्रति सबैले समयमा नै सचेत हुन आवश्यक छ।

सुदूरपश्चिमाञ्चल मेडिकल कलेजको नालिबेली

सुदूरपश्चिमाञ्चल मेडिकल कलेज, गेटा कैलालीबारे ढिलै भए पनि अहिले व्यापक चर्चा भैरहेको छ र जनचासो पनि बढेको छ।

चीनको ७० वर्षे प्रगति

गणतन्त्र स्थापनाको ७०औं वर्षगाँठका अवसरमा गत अक्टोबर १ मा चीनले तियानमेन स्क्वायरमा सैनिक परेड, सांस्कृतिक झाँकी, विदेशी पाहुना तथा चिनियाँहरूसहितको रात्रिभोजजस्ता आकर्षणलाई समेटेर भव्य समारोह आयोजना ग-यो।

चीनले ट्रम्पलाई कसरी हेर्छ

अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट विजयी भएका डोनाल्ड ट्रम्पबाट संसार चकित छ। मेक्सिकोका राष्ट्रपति एन्रिक पेना निटो चुपचाप छन्। फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्दले त उनको विजयलाई ‘अनिश्चितताको अवधि’ भनी टिप्पणी गरिसके। रुस तिल्मिलाएको त उसले स्पष्ट नै देखाइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्