२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

जेन-जी प्रदर्शनका क्रममा अमनले देखाएको अभद्र रुप, उत्तेजक भिडियो सामाजिक सञ्जालमा भाइरल

भिडियोमा प्रयोग गरिएका कतिपय शब्दहरू उद्धृत गर्न पनि अनुपयुक्त छन्। उनले नेताहरू र राजनीतिप्रति घोर असन्तुष्टि व्यक्त गर्दै अपशब्द प्रयोग गरेका छन्।

भारतीय अभिनेता सतीश शाहको निधन

उनले ‘मै हुँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६) र ‘ओम शान्ति ओम’ (२००७) जस्ता सयौँ सफल चलचित्रहरूमा आफ्नो अभिनयको छाप छोडेका छन्।

तिहार अवधिमा कर्णालीमा २९ दुर्घटना, १० जनाको मृत्यु

पाँच जनाको सिट क्षमता भएको जिपमा २० जना भन्दाबढी सवार थिए । जिपको छतमा भएकाहरु हामफालेर बचे ।

माइतीघर मण्डलालाई एकपक्षीय बनाइयो: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले माइतीघर मण्डलालाई विभेदपूर्ण तरिकाले एक पक्षको मात्रै प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन्।

पुसमा कांग्रेस महाधिवेशन नहुने !

पुसमा कांग्रेस महाधिवेशन नहुने !

तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।
बालकृष्ण अधिकारी २ पुस २०८२ २१:०६ बुधबार ४ मिनेट पाठ
भर्खरका समाचार

जेन-जी प्रदर्शनका क्रममा अमनले देखाएको अभद्र रुप, उत्तेजक भिडियो सामाजिक सञ्जालमा भाइरल

भिडियोमा प्रयोग गरिएका कतिपय शब्दहरू उद्धृत गर्न पनि अनुपयुक्त छन्। उनले नेताहरू र राजनीतिप्रति घोर असन्तुष्टि व्यक्त गर्दै अपशब्द प्रयोग गरेका छन्।

भारतीय अभिनेता सतीश शाहको निधन

उनले ‘मै हुँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६) र ‘ओम शान्ति ओम’ (२००७) जस्ता सयौँ सफल चलचित्रहरूमा आफ्नो अभिनयको छाप छोडेका छन्।

माइतीघर मण्डलालाई एकपक्षीय बनाइयो: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले माइतीघर मण्डलालाई विभेदपूर्ण तरिकाले एक पक्षको मात्रै प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन्।

जेन–जी युनाइटेडले भन्यो : घाइते र शहीदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो

जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।

सरकारले बनाएको छानबिन समिति अमान्य: राजेन्द्र लिङ्देन

मंगलबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले छानबिन हुनुपर्ने व्यक्तिकै मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य हुने बताएका हुन्।

सामाजिक सञ्जाल दर्ताबारे सञ्चारमन्त्री: हामीलाई हेपेर बोले, चुप लागेर बस्न सकिँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक तयार पारिसकेपछि पनि दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताएका छन्।

छानबिन समितिमा रास्वपा र राप्रपाको चित्त बुझेन, बैरागी नेताहरूको 'निगाह प्राप्त' व्यक्ति रहेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समिति अस्वीकार गरेका छन्।

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन्ः मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा परिभाषित गरेका छन्।

बजेटको सीमाका कारण शतप्रतिशत माग सम्बोधन हुन सकेन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले उपलब्ध श्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको बताएका छन्।

खेल

नेदरल्यान्ड्सको रबाफिलो जित

नेपालसँग शनिबार फराकिलो हार बेहोर्दै स्तब्ध बनेको नेदरल्यान्ड्सले सोमबार नामिबियाविरुद्ध भने रबाफिलो जित निकालेको छ।

पालिका प्रमुखलाई भलिबलको माला !

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने कर्णालीका दश स्थानीय तहका प्रमुखहरुलाई भलिबलको माला लगाएर सम्मान गरेको छ।

एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

न्यूरोड टिम एनआरटीसँग सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी छैंठौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

‘साइक्लोक्रस एमटिबि रेस’ मा काभ्रेका अच्युतकृष्ण प्रथम

बालबालिकाको शिक्षाको लागी धरानमा आयोजित राष्ट्रिय स्तरको १६ किलोमिटर ‘साइक्लोक्रस एमटिबि रेस’ मा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम भएका छन्।

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नामिबियामाथि नेदरल्यान्ड्सको शानदार जित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा १२४ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले जम्मा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दैै जम्मा १२३ रन बनाउन सक्यो।

नेदरल्यान्ड्सविरुद्ध नामिबियाको कमजोर प्रदर्शन, ६ विकेट गुमाएर ४० रन कटायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशिय क्रिकेट अन्तर्गत आज नामिबियाले खराब प्रदर्शन गरिरहेको छ।

त्रिदेशिय क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सले जित्यो टस, नामिबिया ब्याटिङ्गमा

हालसम्मको अवस्थामा नामिबियाले ७ ओभरको खेल सकिँदा बिना कुनै विकेटको क्षतिमा २० रन बनाएको छ।

बिपी राजमार्ग आज रातिदेखि १५ दिनसम्म बन्द

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्।

जुम्लाका स्याउ किसान सडकमा : बिमा रकमको माग गर्दै आन्दोलन

किसानले जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिर नजिकबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थिए।

किसानको चिन्ता : सरकार! कृषिउपज कहाँ बेचौँ?

त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाको लामो लाइनमा ती युवा छन्, जो आफूले स्वदेशमा बगाएको पसिनाको मूल्य सुनिश्चित नभएको देख्छन्।

डेढ दशकदेखि आयोजना अलपत्र : गाउँभर खानेपानी समस्या, स्थानीय निराश

गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरु भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्।

खानेपानी आयोजना समयअगावै सम्पन्न, हजारौं परिवार लाभान्वित

कुल रु १० करोड छ लाख अठसट्ठी हजार लागत रहेको यो आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय सत्तेचालिस घरधुरीका आठ हजार छ सय बयालिसभन्दा बढी जनसंख्या लाभान्वित भएका छन्।

बाढी र डुबानको जोखिममा उपत्यका: चोभार गल्छी खण्डबाट ढुंगा-गेग्रान हटाउन पत्राचार

बागमती नदीको चोभार गल्छी खण्डमा थुप्रिएको गेग्रान र ढुंगा पन्छाएर नदी प्रवाह सहज बनाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत जेठमै गरेको थियो।

दुम्कीवास-दाउन्ने सडकमा बाढी र हिलोको सकस : यात्रुको कष्ट अझै कायम

बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो।

ग्राहक विशेष

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ।

वित्तीय साक्षरता तथा अन्तरक्रिया

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेलेको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ।