सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन!
हरेक पहेँलो वस्तु सुन र सेतो चाँदी हुँदैन, हरेक मीठो बोलीमा सधैँ इमानदारी हुँदैन। परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे, सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन।

हरेक पहेँलो वस्तु सुन र सेतो चाँदी हुँदैन, हरेक मीठो बोलीमा सधैँ इमानदारी हुँदैन। परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे, सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन।
कुनै एक शक्तिशाली राज्यको एकतर्फी इच्छा वा प्रभुत्वलाई विधिसम्मत मान्यता प्रदान गर्ने माध्यमको रूपमा काम गर्दैन।
‘जिज्ञासु’का कथाहरूमा सामाजिक चेतना र यथार्थपरक दृष्टिकोण बलियो रूपमा देखिन्छ ।
सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम, जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम
समय एकाएक टक्क अड्यो, मुटुको ढुकढुकी बेस्सरी बढ्यो। मौसमले हो कि तिम्रो साथले,नपिए नि मनभित्र नशा चढ्यो।
तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ,सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ।
कान्छी,तिमीलाई म रानी बनाउँछु,उमेर जति ढल्कियोस् जवानी बनाउँछु! पत्थर पनि पग्लिन्छ रे निश्छल मायाले,हेर्दै जाऊ,माया गरिरहने बानी बनाउँछु!
बजेटमा कोरोनाको परीक्षण, उपचार, पोषण, स्वास्थ्य पूर्वाधार, कृषि, शिक्षा, रोजगारी सिर्जना, स्वच्छ ऊर्जा, डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्छ।
हाल महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व थला परेको छ। यसले धनी, गरिब, विकसित, अविकसित देश तथा कुनै पनि वर्गलाई छुटाएको छैन।
आफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले २५ वर्षदेखि निर्वाचन जित्दै आएकोछ। छैटौँपटक (८ मे, २०१९) को निर्वाचनमा पनि यही पार्टीले जित्यो। जुन अपेक्षित थियो। हामी सबैलाई थाहा भएकै कुरा हो– दक्षिण अफ्रिकामा सन् १९९१ सम्म गोराहरूको एकतन्त्रीय नश्लभेदी शासन (अपार्थेड) पद्धति कायम थियो र त्यसविरुद्ध एएनसीलेआवश्यकताअनुसार हतियारबन्द र शान्तिपूर्णदुवै किसिमकाआन्दोलनअगुवाइ गरेको थियो। ८ जनवरी १९१२ मा गठन भएपछि नश्लवादविरुद्ध मुक्ति आन्दोलन लड्दै आएको एएनसीका हजारौँ कार्यकर्तासहिद भए।
