
हर्क भन्छन् : म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्।
नेपाली सेनाले उनलाई प्राथमिकताका साथ बैठकहरुमा सहभागी गराइरहेको छ ।
जेनजी समूहले आफूहरु संविधान मान्ने दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै संविधानको विरोध नगरी संविधान अनुसार नै अघि बढ्ने बताएका छन् ।
उनका अनुसार, छापामारीले दुई देशबीच आप्रवासनसम्बन्धी ‘सांस्कृतिक भिन्नता’ देखाएको छ। उनले उदाहरण दिँदै भने, ‘दक्षिण कोरियामा अमेरिकीहरू पर्यटक भिसामा आएर निजी क्र्याम स्कूलमा अङ्ग्रेजी पढाउँछन्, हामी यसलाई समस्या मान्दैनौं। तर अमेरिकाले त्यस्तो सहन सक्दैन।’
एमाले महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न आग्रह गरे ।
नेपाली सेनाले उनलाई प्राथमिकताका साथ बैठकहरुमा सहभागी गराइरहेको छ ।
जेनजी समूहले आफूहरु संविधान मान्ने दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै संविधानको विरोध नगरी संविधान अनुसार नै अघि बढ्ने बताएका छन् ।
सिंहदरबार परिसर भित्र पुगेका अर्का एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनमा मंगलबार लागेको आगो निभे पनि मूल भवन भित्र पट्टि रहेका कोठामा अझै पनि क्षति भइरहेको छ ।
'मरुभूमिको फ्याउरो दक्षिण एशियाममा तिव्र बेगमा छ।हामी आफू सच्चिनु पर्छ र सच्चयाउनु पर्छ,' उनलर्दे भने, 'डेमोक्रेसी हाईज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि? त्यो समयले प्रष्ट गर्छ।'
संविधान रक्षाको माग राख्दै हातमा प्लेकार्ड बोकेर उनीहरू सडकमा आएका हुन्।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा पनि अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबिचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।
हर्क भन्छन् : म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्।
संविधानको मर्म अनुसार सार्थक सम्वाद थाल्न राष्ट्रपतिलाई एमालेको आग्रह
एमाले महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न आग्रह गरे ।
देशभरका कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार, सुरक्षा चुनौती उच्च
मुलुकभर रहेका अधिकांश कारागारमा कैदीहरूले आगजनी, तोडफोड र विद्रोह गर्दै फरार भएका हुन् ।
आन्दोलनमा लुटिएका प्रहरी पोसाक र उपकरण फिर्ता दिन नेपाल प्रहरीको अपिल
यस्ता सामग्रीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले तत्काल नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विशेष उडानबाट भारतले आफ्ना नागरिक फिर्ता लैजान थाल्यो
जेन-जीहरुको आन्दोलनका कारण नेपालका विभिन्न स्थानमा रोकिएका आफ्ना नागरिकलाई भारत सरकारले विशेष उडानमार्फत् स्वदेश फर्काउन थालेको हो ।
त्रिभुवन विमानस्थलबाट आज ५६ अन्तर्राष्ट्रिय उडान
जेनजी आन्दोलनका कारण असामान्य परिस्थितिका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजोबाट सुचारु भएको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन्।
तीनकुनेमा मृत भेटिए युवायुवती
तीनकुनेमा युवायुवती मृत भेटिएका छन् । एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।