अरुणाचलकी महिलालाई ‘भारतीय होइनौँ’ भनेर चीनले १८ घण्टा बन्धक बनायो : दिल्ली र बेइजिङबिच तनाव
थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।
थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।
विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।
मुख्य सचिव एकनारायण अर्यालले अवकाशमा जाने बेला विवादित इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्तिको पत्र नबनाउने अडान लिएपछि अवरोध आएको हो।
महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ।

आयोग प्रमुखले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन’ भन्ने प्रतिक्रियालाई स्वीकार्य गर्न सकिन्न,’ ज्ञवालीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेन-जी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।
केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
शाहको नाम उल्लेख नगरी उनले राजधानीका मेयरलाई त्यो कुर्सीमा एक मिनेट पनि बस्न लायक नभएको बताए।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्न पुगेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर पक्राउ पुर्जी जारी गराउन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दबाब दिएका छन्।
तुइन खोलामा फेरि ठुलो पहिरो, आवागमन दुईतर्फी बन्द
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिकै मंगलबार सुक्खा पहिरो खसेपछ सडक अवरुद्ध भएको हो। दिउँसो १ बजेमा पहिरो पन्छाएर दुई एकतर्फी सञ्चालनमा ल्याइएको थियो।
पहिरो पन्छाइएपछि नागढुंगा-मुग्लिन सडक सञ्चालनमा
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङखोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नागढुंगा-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
जेन-जी आन्दोलन: प्रहरीको हत्या आरोपमा एक पक्राउ
जेन-जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’
दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन्।
काभ्रेमा दसैँभर टिप्पर सञ्चालनमा रोक
जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिप्पर सञ्चालनमा रोक लगाएको छ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ
चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ।