७ पुस २०८२ सोमबार
image/svg+xml
भर्खरका समाचार

वडाध्यक्ष थापाको निधन

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।

उमेर लुकाउने १८ वटा वयस्क साइटलाई १९ करोड जरिवाना

एभिएस समूहविरुद्धको यो जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐनअन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठुलो सजाय हो।

रुसी राष्ट्रपति पुटिनलाई मोदीले उपहारमा दिए गीता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्।

महिला हिंसाविरुद्ध मानसिक रूपान्तरण

महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।

भर्खरका समाचार

वडाध्यक्ष थापाको निधन

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।

उमेर लुकाउने १८ वटा वयस्क साइटलाई १९ करोड जरिवाना

एभिएस समूहविरुद्धको यो जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐनअन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठुलो सजाय हो।

रुसी राष्ट्रपति पुटिनलाई मोदीले उपहारमा दिए गीता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्।

महिला हिंसाविरुद्ध मानसिक रूपान्तरण

महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।

चुनाव नभए संसद् पुनःस्थापना : कानुन व्यवसायी

जेनजी आन्दोलनका क्रममा घुसपैठ भई लुटपाट, तोडफोड र आगजनी भएको चर्चा गर्दै वक्ताहरूले त्यस्तो अराजक गतिविधिमा संलग्न पक्षलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनीहरूको जोड थियो।

गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब देशद्रोही हुन् : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन्।

विभाजनको संघारमा माओवादी

माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सचिवालय बैठकले शर्मालाई अराजक, अनुशासनहीन भएको आरोप लगाएको छ।

एमालेमा एकैदिन प्रतिनिधि छनोट, एकलौटी हुने आशंका

नेकपा एमालेले ११औं महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेपछि त्यसमा एकलौटी हुने आशंका गरिएको छ।

खेल

जेठ २४ मा लाङटाङ ट्रेल रन

लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आगामी जेठ २४ गते हुने भएको छ।

युनाइटेडमा अझै आशावादी एमोरिम

युरोपा लिग फाइनलमा दुखलाग्दो नतिजापछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले कुनै पनि क्षतिपूर्तिबिना नै क्लब छाड्ने तयार रहेको प्रतिक्रिया दिएका छन्।

आइपिएल : घरेलु मैदानमा लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गर्दै सिजनको छैटौं जित दर्ता गरेको छ।

आईपीएल : क्वालिफायरको दौडमा प्लेअफका चारै टिम

गुजरतले लिगको आफ्नो अन्तिम खेल चेन्नई सुपर किङ्ससँग खेल्नेछ । जारी आईपीएलमा आफ्नो अन्तिम खेल बाँकी रहँदा चेन्नई ६ अंकमा पुछारमा छ ।

प्रदेशस्तरीय अन्डर–१६ क्रिकेट: सुर्खेतले जित्यो उपाधि

टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा ११७ रन बनाएको थियो।

आइपिएल : दिल्ली क्यापिटल्स ५९ रनले पराजित, मुम्बई इन्डियन्स प्लेअफमा

मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ। यससँगै मुम्बई आइपिएल २०२५ को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।

नेपाल विश्वकपमा पुग्छ: प्रशिक्षक कटुवाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टी ट्वान्टी ग्लोबल छनोटबाट नेपालले सफलता पाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

आईपीएल : प्लेअफको दौडमा रहेका मुम्बई र दिल्ली भिड्दै

दिल्लीविरुद्ध जित निकाल्न सके मुम्बई इन्डियन्सले एक खेल अगावै प्लेअफमा स्थान बनाउनेछ । दिल्लीको जितले भने दुवैको सम्भावना कायमै राख्नेछ ।

म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग छनोट सम्भावना बलियो

सिटी ६८ अंकसहित तेस्रो स्थानमा छ र फुलहमविरुद्धको अन्तिम खेलमा १ अंक जोडे शीर्ष ५ मा रहनेछ।

आईपीएल : राजस्थानको सुखद अन्त्य, चेन्नई ६ विकेटले पराजित

कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा १६ रन जोड्दै टी-२० मा ३५० छक्का पूरा गरे। राजस्थानका युधवीर सिंह र आकाश माधवालले ३-३ विकेट लिए।

राउटे बस्तीमा बढ्दै सुरक्षा खतरा : रातमा बाहिरियाको प्रवेशले त्रास

कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदायमाथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो।

जुम्लाको जङ्गलमा सुत्केरी बेहोस भएपछि...

जुम्लाको दुर्गम गाउँ सिंजा गाउँपालिका–६ स्थित जोडुगाउँकी २३ वर्षीया अमला बुढा (शाही) दसैँअघिको दिन जङ्गलमै बेहोस भइन्।

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै

मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थालेका हुन्।

मौसम विभागले भन्यो : उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।

९० प्रतिशत घरमा बिजुली पुगेसँगै अँध्यारो हट्यो

केही दुर्गम बस्तीमा पोल र तारको अभावमा बिजुली विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ।

ग्राहक विशेष

झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य

गत वर्ष प्रतिमन रु एक हजारदेखि रु एक हजार २०० सम्म चैते धान बिक्री भएको थियो । सरकारले चैते धानको समर्थन मूल्य बढाए पनि कृषकले गत वर्षको भन्दा पनि निकै कम मूल्यमा धान बेच्न बाध्य छन् ।

फेवाताल सिमाङ्कनबारे प्रश्न: लेकसाईड मासेर पोखरा कसरी पर्यटन राजधानी बन्छ ?

पार्टीहरूले सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा बाँडिरहेको तर असली भोगाधिकार गरिरहेका लेकसाईडबासीलाई भने सुकुम्बासी बनाउन खोजेको आरोपसमेत लगाए ।

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियोः गभर्नर पौडेल

संशोधनका क्रममा रहेको बाफियाले बैङ्क तथा वित्तीय संस्थाहरुको सञ्चालक र व्यवसायी छुट्याउने तथा उल्लेख्य स्वामित्व भएका व्यक्ति र बैङ्कसँग सम्बद्ध व्यक्ति को हो भनेर छुट्याउन खोजेको गभर्नर पौडेलले बताए।