२७ पुस २०८२ आइतबार
image/svg+xml
भर्खरका समाचार

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।

मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ।

थाइल्यान्डले विष्णु मूर्ति भत्कायो, विश्वभर आक्रोश

यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ। भारतले पनि मूर्ति भत्काउनु ‘असम्मानजनक कार्य’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

‘नयाँ’ भनिएकाहरूको एकता १२ दिन टिकेन

‘नयाँ’ भनिएकाहरूको एकता १२ दिन टिकेन

नयाँ भनिएकाहरूको त्यो एकता १२ दिन पनि नटिक्दै भताभुङ्ग हुने क्रम सुरु भएको छ । पहिलो चरणमा रास्वपासँग कुलमान नेतृत्व समूह बाहिरिएको छ ।
अरूण बम २६ पुस २०८२ २०:४८ शनिबार ५ मिनेट पाठ
भर्खरका समाचार

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।

मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ।

थाइल्यान्डले विष्णु मूर्ति भत्कायो, विश्वभर आक्रोश

यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ। भारतले पनि मूर्ति भत्काउनु ‘असम्मानजनक कार्य’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

ह्याट्रिकको तयारीमा ओली, टक्कर दिँदै पोखरेल

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिदेखि नेतृत्व छनोटसम्म प्रतिस्पर्धा हुने देखिएको छ।

ओलीको वचन: देउवा जीलाई मेरो साथ सहयोग रहन्छ

देउवाप्रति आफ्नो सहानुभूति रहेको ओलीले बताए। उनले भने, ‘उहाँ प्रति मेरो सहानुभूति छ, सद्भाव छ। समर्थन छ। मेरो साथ सहयोग उहाँहरूलाई रहन्छ।’

ओलीले भने: बहुमत ल्याए फेरि प्रधानमन्त्री हुन्छु, हुन्न भनेर तामा तुलसी भाकेको छैन

तर, तत्काल प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि भने आफ्नो दाबी नरहेको बताए।

ओलीको दाबी: विध्वंसमा प्रचण्डको भूमिका छ, भदौ २४ गते प्रधानमन्त्री बन्छु भन्दै थिए

भदौ २४ गते बिहान प्रचण्ड ‘म प्रधानमन्त्री हुने भएँ’ भन्दै खुसी मनाइरहेको पनि ओलीले दाबी गरे।

ओलीको आक्रोश: फैसला सुनाइसकेको आयोग मान्दिनँ, गिरफ्तार गर्ने कि थुन्ने जेसुकै गरून्

‘बाँकी त उहाँहरूको काम हो। केके गर्नुहुन्छ, गिरफ्तार गरेर लानुहुन्छ कि? थुन्नुहुन्छ कि? अनुचित आयोगका काम कारबाहीहरू कानुन भित्र पर्दैनन्। मैले यसमा धेरै केही भनिरहनु छैन,’ ओलीले भने।

खेल

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्व टेस्ट च्याम्पियन

दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

१५औं राष्ट्रपति रनिङ सिल्ड: बागमती प्रदेश टिम च्याम्पियन

एथलेटिक्सबाट उत्कृष्ट नतिजा पाएपछि बागमती प्रदेश १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ।

पाउद्वारमा खेल मैदान निर्माण

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लबले पाउद्वारमा खेल मैदान निर्माण भएको हो। उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेल मैदान निर्माण गरिएको जानकारी दिए।

निब्स बास्केटबल शुक्रबारदेखि

नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।

१५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड: एथलेटिक्स ६ वटा राष्ट्रिय कीर्तिमान

१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा बिहीबार चार कीर्तिमानसहित कुल ६ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्।

नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको आधिकारिक घोषणा गरेको हो।

स्क्वासको पुरुष टिम इभेन्टमा बागमती च्याम्पियन

सातदोबाटोस्थित स्क्वास हलमा जारी पुरुष टिम इभेन्टको फाइनलमा बागमतीले कोसी प्रदेशलाई ३–० ले हराउँदै उपाधि उचाल्यो ।

कृषि विकास बैंक ‘ए’ लाई दोहोरो उपाधि

कृषि विकास बैंक ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ।

विश्वकप २०२६ मा ब्राजिलको स्थान सुरक्षित

भिनिसियस जुनियरको गोलले ब्राजिललाई विश्वकप २०२६ मा स्थान सुरक्षित गराएसँगै मुख्य प्रशिक्षक कार्लोस एन्सेलोट्टीका लागि पनि घरेलु मैदानको डेब्यु सुखद बन्यो।

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो।

जेनजी प्रदर्शनका क्रममा नवलपुरमा ५८ करोडको क्षति

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब रु ५८ करोडको क्षति भएको छ।

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं र ललितपुरमा दुई जना मृत भेटिए

काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् ।

चारवटा अलपत्र ठेक्का तोडिँदै

कार्यालयले निर्माण कम्पनीहरूले सम्झौताअनुसार काम नगरेको र योजनाहरू अलपत्र पारेको भन्दै यस्तो कदम चाल्ने निर्णय गरेको हो ।

‘मोन्था चक्रपात’बाट जोगिन मधेस प्रदेशमा अलर्ट

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले तीन वटै सुरक्षा निकायलाई 'अलर्ट' मा बस्न निर्देशन दिएका छन् ।

ग्राहक विशेष

पर्वतमा पहिलो पटक जापानी कटुस खेती

समुद्री सतहदेखि एक हजार ६०० मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले ठुलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताए।

२४ वर्षदेखिको अधुरो बाहिरी चक्रपथ: खर्च १५ करोड, प्रगति शून्य

सरकारले २४ वर्षदेखि उपत्यकावासीलाई बाहिरी चक्रपथको नाममा अधुरो सपना बाँडिरहेको छ तर अहिलेसम्म यस कार्यक्रमको भौतिक प्रगति भने शून्य छ।

गढीमाईको बजेट करिब ५५ करोड

रौतहटको गढीमाई नगरपालिकाले करिब ५५ करोड रुपैयाँको बजेट ल्याएको छ। गढीमाई नगरपालिकाको सभा कक्षमा शनिबार आयोजित नगर अधिवेशनमा नगर प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका छन्।