
आइटाना बोनमाती बनिन् लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी
स्पेन र फुटबल क्लब बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाती लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी बनेकी छिन्।
स्पेन र फुटबल क्लब बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाती लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी बनेकी छिन्।
गरिबीको रेखामुनि रहेको देशमा एथलेटिक्सका खेलाडीको सफलताले आशाका किरणहरू फैलाइरहेको छ । तर, विश्व एन्टी डोपिङ एजेन्सी वाडाको चेतावनीपछि फेरि समर्थकहरूमा निराशा छाएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले २२ सेप्टेम्बर २०२५ मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा इजरायल–प्यालेस्टाइनबीच दुई–राष्ट्रिय समाधानबारे भएको उच्चस्तरीय बैठकमा सम्बोधन गरेका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएकाे छ।
आगामी महिना पाकिस्तानसँग हुने टेस्ट शृंखला अगाडि दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा टोलीबाट बाहिरिएका छन्।
मन्त्री पन्तका अनुसार भदौ २३ गतेको प्रदर्शन र त्यसमा भएको मानवीय क्षतिपछि बसेको आकस्मिक क्याबिनेट बैठकमा गृहमन्त्रीले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका थिए।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नवनियुक्त मन्त्री कुलमान घिसिङ र महाबीर पुनलाई समेत असफल बनाउने खतरा बढेको बताएका छन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनको सम्भावित आकार र गहिराइबारे राज्यका गुप्तचर निकायहरूले विश्लेषण गर्न नसकेको बताएका छन्।
मुलुकमा गत साताको जेन-जी आन्दोलनले एउटा भिन्न परिस्थिति सिर्जना गरेको छ। यही आन्दोलनको बलमा चुनावी अन्तरिम सरकार बनेको छ।
राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेन-जी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या
सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान (मंगलबार) शव फेला परेको छ।
धवलागिरि हिमाल चढ्न २४ जनाले लिए अनुमति
अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ। विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल चढ्न तीन सय ७४ जनाले अनुमति लिएका छन्।
निजामती सेवामा जेन-जी कर्मचारी समूह
विभिन्न दलसँग निकट कर्मचारी संघ–संगठनसँग आबद्ध पदाधिकारीहरूको व्यवहार र उनीहरूको रवैयादेखि दिक्क भएका ती कर्मचारीहरू मंगलबार सिंहदरबार अगाडि सडक विभागको कार्यालय परिसरमा भेला हुने भएका छन्।
मनसुनी वायुको प्रभाव केही कमजोर, स्थानीय वायुको आंशिक प्रभाव
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू
महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट
प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।
भित्रन थाल्यो दशैं, जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।