आत्मनिर्भर विकासवाद
गरिब देशका मानिसको श्रमशोषण, सांस्कृतिक मूल्यदोहन, कच्चा पदार्थको अधिक उत्खनन र सस्तो मोललगायतका पक्षमा मानिसहरूले ध्यान दिन नसक्ने बनाइयो।
गरिब देशका मानिसको श्रमशोषण, सांस्कृतिक मूल्यदोहन, कच्चा पदार्थको अधिक उत्खनन र सस्तो मोललगायतका पक्षमा मानिसहरूले ध्यान दिन नसक्ने बनाइयो।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।
साढे पाँच महिनाभन्दा बढी समयदेखि बन्द भएको रसुवागढी नाका आगामी पुस १७ गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ।
अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस(एपी)ले २०२५ का उत्कृष्ट सय तस्बिर सार्वजनिक गरेको छ।

निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्।
एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ११४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ।
हिरासतबाट फरार दुई थुनुवा घरमै भेटिए
जेन-जी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा बिहीबार आफ्नै घरबाट पक्राउ परेका छन्।
माओवादी नेता आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
आङ्बोले संसदीय दलका नेताको हैसियतले प्रयोग गर्दै आएको सरकारी गाडीले विराटनगरबाट विराट चोकतर्फ जाँदै गर्दा ठक्कर दिएपछि बिहीबार मोरङमा एक जना पुरुषको मृत्यु भएको हो ।
ताप्लेजुङमा दूषित कफ सिरफको बिक्री बितरणमा प्रतिबन्ध
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले बिहीबार एक अपिल जारी गर्दै बिषाक्त कफ सिरफको प्रयोगबाट भारतमा बालबालिकाको मृत्यु भएकाले सचेतना अपनाउँदै बिक्रीवितरण नगर्न भनेका हुन् ।
रुपन्देहीमा भेटियो १२ फिट लामो ‘किङ कोब्रा’
रुपन्देहीको देवदह नगरपालिकामा बुधबार नेपालमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्प फेला परेको छ।
स्काइडाइभिङका लागि पर्यटककाे पोखरा रोजाइ
पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन।
आजदेखि गुल्मीमा सातामा चार पटक हवाई उडान सुरु
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो।
भन्सार छलीका सामान बरामद
पाल्पाका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ।