२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

पोर्चुगलमा पनि प्रदर्शन हुँदै ‘परान’

दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ। यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो।

धमाधम क्यानडामा लुक्न थाले कर्मचारी, तनावमा विमान कम्पनी

वायुसेवाले यस्ता घटना रोक्न क्यानडा उडानमा उमेर सीमा तोक्ने र राहदानी राख्ने जस्ता उपाय अपनाएको छ।

विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन

नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।

समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्।
नागरिक २ पुस २०८२ १३:०५ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ। यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो।

धमाधम क्यानडामा लुक्न थाले कर्मचारी, तनावमा विमान कम्पनी

वायुसेवाले यस्ता घटना रोक्न क्यानडा उडानमा उमेर सीमा तोक्ने र राहदानी राख्ने जस्ता उपाय अपनाएको छ।

विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन

नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।

महिलाको मानवता: युद्ध र सामाजिक मूल्य

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ।

वर्तमान सरकारलाई सहयोग गर्न भारत र चीन तयार

नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याएका थिए

दुर्गा प्रसाईंको टिप्पणी: सिंहदरबार जलिरह्यो, बालेन सरकारी पैसामा पानी बाँडिरहे

‘भाटभटेनी भनेको एउटा सम्पदा हो, मीनबहादुर गुरुङको र मेरो केही कुरामा विमति होला, तर त्यस्ता चिज..। होटेल हिल्टन भनेको एउटा सम्पदा हो। तर त्यस्ता चिजमा आगो लगाउनु हुन्छ?,’ प्रसाईंले अगाडि भने।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सम्बन्धमा आयोग गम्भीर, प्रधानमन्त्री कार्कीसँग छलफल

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जानकारी दिए।

सुदूरपश्चिमका कांग्रेस नेताको निष्कर्ष: झगडा होइन, बलियो एकता बनाउने बेला हो

पार्टी सभापति देउवा घाइते अवस्थामा उपचाररत रहेका बेला नेतृत्वका बारेमा पार्टीभित्रै अनेक फन्डा झिक्न नहुने विषयमा पनि सम्बन्धित नेताको ध्यानाकर्षण गराउनेबारे पनि छलफल भएको उनले बताए।

भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइने

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

खेल

टाइगर कप भलिबल: पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ फाइनलमा

नेपाल पुलिस क्लब एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।

महिला यू-१९ टी-२० विश्वकप : अस्ट्रेलियालाई पराजित गर्दै साउथ अफ्रिका फाइनलमा

साउथ अफ्रिका आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

'२४ औँ लालशेर राई स्मृति मेयरकप' उपाधि बोक्सेलाई

'२४ औँ लालशेर राई स्मृति मेयरकप फुटबल प्रतियोगिता २०८१'को उपाधि त्रियुगा १० बोक्सेले हात पारेको छ।

एनकेएल फाइनलमा जनकपुर र काठमाडौं भिड्दै

आज पहिलो फ्रेन्चाइज नेपाल कबड्डी लिग (एनकेएल)को फाइनलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्नेछन्।

त्रिदेशीय टी-२० शृंखला : आज नेदरल्याण्ड्स र थाइल्यान्ड भिड्दै

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (शुक्रबार) नेदरल्याण्ड्स र थाइल्यान्ड खेल्ने भएका छन्।

सभापति कप फुटबलको उपाधि सङ्कटालाई

‘ए’ डिभिजन टोली सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

नारदमुनि गोल्डकप: एलएक्सलाई हराउँदै सलेश सेमिफाइनलमा

चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ‘नारद मुनि थुलुङ राई स्मृति गोल्डकप ०८१’ मा सलेश युवा क्लब सिराहा सेमिफाइनल प्रवेश गरेको छ।

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप: उद्घाटनमा दमक विजयी

स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमक एकेडेमी फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

एनकेएल: उपाधिका लागि भिड्दै जनकपुर र काठमाडौं

फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रङ्गशालास्थित कभर्डहलमा भिड्दै छन्।

हिसान स्पोर्टस मिट: भलिबलमा विश्व र धरान आदर्शलाई उपाधि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि छात्र तर्फ इटहरीको विश्व आदर्श र छात्रातर्फ धरान आदर्शले जितेको छ।

तोडफोड र क्षतिको विवरण संकलन गर्दै सरकार

आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ । यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ ।

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ।

सर्लाही र रौतहटमा धमाधम पक्राउ पर्दै फरार कैदी

गत भदौ २४ गते जेन–जी आन्दोलनको मौकामा नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा सजाय ठहरेका सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय फिरोज मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।

बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।

‘म बनाउँछु मेरो सिंहदरबार’ अभियान : अर्घाखाँचीका किसानले जम्मा गरे १ लाख

यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको सिंहदरबार सबैको दरबार थियो।

अब कहाँ बस्छन् मन्त्री ?

जेन–जी आन्दोलनको क्रममा भैंसेपाटी मन्त्री क्वाटरमा आगलागी भएपछि अब बन्ने सरकारका मन्त्रीहरू कहाँ बस्छन् भन्नेमा अन्योल उत्पन्न भएको छ।

ग्राहक विशेष

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ ।

तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा

बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

सुनको मूल्य आज पनि घट्यो

मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

नागरिक परिवार

पोर्चुगलमा पनि प्रदर्शन हुँदै ‘परान’

दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ। यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो।

धमाधम क्यानडामा लुक्न थाले कर्मचारी, तनावमा विमान कम्पनी

वायुसेवाले यस्ता घटना रोक्न क्यानडा उडानमा उमेर सीमा तोक्ने र राहदानी राख्ने जस्ता उपाय अपनाएको छ।

विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन

नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।

महिलाको मानवता: युद्ध र सामाजिक मूल्य

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ।

जेनजी आन्दोलनमा फरार कैदी घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ

पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ।

चुनावी चर्चा: दलहरूले चुनावी गतिविधि नगर्दा अन्योल

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ तर सरकारले तोकिएको मितिमा निर्वाचन हुने वातावरण बनाउन नसकेको र दल पनि खासै तयार नदेखिएको गुनासो मतदाताको छ।

एनपीएलमा आज दुई खेल हुने

हालसम्मको अंकतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्।

पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएको छ।

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप: नेपालको उपाधि जित्ने लक्ष्य अधुरै

श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करण जित्ने नेपाली महिला टोलीको लक्ष्य अधुरै बनेको छ।