१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य आज पनि घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट देखिएको छ। मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: १२ चैत्र २०८१ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App