सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।
चालु आर्थिक वर्ष (२०८२/८३) को मंसिर १५ गते सम्ममा देशभरि तीन सय ३७ वटा उद्योग दर्ता भएका छन्।
अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।

यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारत भ्रमणका क्रममा भएका भेट र भइरहेका गतिविधिले सबैको ध्यान तानेको छ।
आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ ।
‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब,’ कार्कीले लेखेका छन्, ‘अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन्?’
बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
यसअघि जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहका नेताबिच निर्वाचन अगावै महाधिवेशन गर्ने वा पछि गर्ने भन्ने विषयमा गहिरो मतभिन्नता चल्दै आएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार अपराह्न टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध
अविरल वर्षासँगै पहिरोकोे उच्च जोखिम बढेपछि नारायाण्ढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
धान भित्र्याउन नपाएपछि जुम्लाका किसानको चिन्ता
मनुजस्तै कोटिला गाउँकी सत्यदेवी बोहोराको पनि छ। ‘काटेको धान खेतमै भिजिरहेको छ। न दाना खान मिल्ने देखिन्छ, न पराल काम लाग्ने,’ उनले भनिन् ।
४ लाखको पटाका नष्ट
तिहार अघि जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका चार लाख मुल्यका पटाका शुक्रबार नष्ट गरिएका छन ।
बेमौसमी वर्षाले सुनसरीमा धान र तरकारी खेतीमा क्षति
पछिल्लो समय तरकारी उत्पादनको पनि मुख्य पकेट क्षेत्र बन्दै आएको छ । यहाँ बिहीबारदेखि अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण धान र तरकारीमा ठूलो क्षति गरेको छ ।
सरेबुङ पासबाट तीनदिन देखि सम्पर्कविहीन सबै पदयात्री सुरक्षित
मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन्।
जोमसोम- कागबेनी सडक भासियो, पर्यटक गन्तव्य नपुगी फर्किए
निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौं भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन्।
मान्म बजारमा खानेपानीको चरम अभाव, स्थानीय आक्रोशित
कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् ।