हसिना पलायनपछिको बंगलादेश
नेपालसँग सीमा नजोडिए पनि पूर्वी सीमा काँकडभिट्टाबाट २० किलोमिटरभन्दा कम दुरीमा बंगलादेश रहेको छ।
नेपालसँग सीमा नजोडिए पनि पूर्वी सीमा काँकडभिट्टाबाट २० किलोमिटरभन्दा कम दुरीमा बंगलादेश रहेको छ।
आन्दोलन दबाउनका लागि शेख हसिना सरकारले दशौँ हजारलाई जेलमा कोचेको थियो। सैकडौँ नागरिकको हत्याको परिणाम उनी सत्ताच्युत हुन पुगेकीछिन्।
विगत केही सातादेखि सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण गरिएको व्यवस्थाको विरोधमा बंगलादेशका विद्यार्थी योग्यताको आधारमा सरकारी जागिर नपाएर सडकमा आन्दोलनरत छन्।
कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।
सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्याउन सकेन र २४० सिटमा खुम्चिनुपर्यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३ चुनावकर्मीले ज्यान गुमाएका खबर छ।
अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।
अबको केही सातामै विश्वको सबभन्दा ठूलो लोकतन्त्र भारतमा १८औँ लोकसभाका लागि आमनिर्वाचनको ‘महापर्व’ सुरु हुँदैछ।
भारतको वर्तमान १७औँ लोकसभा (संसद्) को कार्यकाल १६ जुन २०२४ मा समाप्त हुँदैछ।
अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।
हालै काठमाडौँबाट प्रकाशित हुने एक दैनिकमा अस्ट्रेलिया डेटलाइनमा ‘अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभ लाग्दो’ शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएको थियो । त्यो विश्लेषण अपूर्ण जस्तो लागेर यो लेख्ने जाँगर चल्यो।
निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।
सरकारी स्वामित्वमा रहेका अन्य संस्थान जस्तै नेपाल टेलिकम पनि अनेकौँ समस्याले जेलिएको छ।
मूलरूपमा देशमा माओवादी बढ्नु जनतामा सरकारप्रतिको नकारात्मक धारणा नै हो । यहाँ प्रस्तुत गरिएका यी दुई दृश्य जनतामा कसरी सरकारप्रति नकारात्मक सोचाइ आउँछ भन्ने कुराको उदाहरण दिन खोजिएको हो ।
काठमाडौँ–निजगढ तराई द्रुतमार्गको निकै काम भइसकेको छ। यस्तो स्थितिमा अहिले काठमाडौँ–रक्सौल रेलमार्ग नेपालको आवश्यकता होइन।
यसपालि प्रधानमन्त्री दाहालले आफ्नो दिल्ली भ्रमणमा सत्तापक्षबाहेक विपक्षी दलका कुनै पनि नेतालाई भेट गरेनन् वा भेट गर्ने चाँजो मिलेन। जबकि पूर्वमा विपक्षी दलका नेताहरूसँग पनि भेट गर्ने परम्परा थियो।