२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:३४ अपराह्न
Ramesh Ghimiree
रमेश घिमिरे
रमेश घिमिरे

रमेश घिमिरेका लेखहरु :

चीन भ्रमणका चुनौती

नेपालमा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै हुने अघोषित परम्परा तोड्दै प्रधानमन्त्री ओली बेइजिङ जान लागेका हुन्।

श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल

नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि।

हसिना प्रकरणमा धर्मसंकटमा भारत !

अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।

हसिना पलायनपछिको बंगलादेश

नेपालसँग सीमा नजोडिए पनि पूर्वी सीमा काँकडभिट्टाबाट २० किलोमिटरभन्दा कम दुरीमा बंगलादेश रहेको छ।

शेख हसिना पतनको पाठ

आन्दोलन दबाउनका लागि शेख हसिना सरकारले दशौँ हजारलाई जेलमा कोचेको थियो। सैकडौँ नागरिकको हत्याको परिणाम उनी सत्ताच्युत हुन पुगेकीछिन्।

बंगलादेशी विद्यार्थी आन्दोलनको अन्तर्य

विगत केही सातादेखि सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण गरिएको व्यवस्थाको विरोधमा बंगलादेशका विद्यार्थी योग्यताको आधारमा सरकारी जागिर नपाएर सडकमा आन्दोलनरत छन्।

भारतमा लोकसभा अध्यक्ष निर्वाचनको अर्थ

कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।

अबका मोदी र नेपाल नीति

सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्‍याउन सकेन र २४० सिटमा खुम्चिनुपर्‍यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३ चुनावकर्मीले ज्यान गुमाएका खबर छ।

मोदीको ‘मंगलसूत्र’ राजनीति

अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।

उता ‘कमल’, यता ‘पुष्पकमल’

अबको केही सातामै विश्वको सबभन्दा ठूलो लोकतन्त्र भारतमा १८औँ लोकसभाका लागि आमनिर्वाचनको ‘महापर्व’ सुरु हुँदैछ।

आडवाणीलाई पशुपति दर्शनको निम्तो !

अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।

अस्ट्रेलियामा चिकित्सा पेशा

हालै काठमाडौँबाट प्रकाशित हुने एक दैनिकमा अस्ट्रेलिया डेटलाइनमा ‘अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभ लाग्दो’ शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएको थियो । त्यो विश्लेषण अपूर्ण जस्तो लागेर यो लेख्ने जाँगर चल्यो।

चिन्ता अस्ट्रेलियाका नेपालीको

निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्