२६ पुस २०८२ शनिबार
image/svg+xml
भर्खरका समाचार

प्रहरीले भन्यो- आईजीपीबाट ओली र लेखक पक्राउबारे कुनै अभिव्यक्ति आएको छैन

केही दिनयता विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा ‘आइजीपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब सिर्जना भए वा बाध्य पारिए राजीनामा दिने चेतावनी दिएका छन्’ भन्ने आशयका समाचारहरू प्रकाशित–प्रसारित भएपछि नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको हो।

राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली गर्ने

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

यो संविधान यथास्थितिमा काम गर्दैन भन्ने प्रमाणित भइसक्योः दाहाल

आफूहरुले गरेको सशस्त्र संघर्ष जटिल परिघटना गरेको बताउँदै उनले राष्ट्रिय सहमतिबाटै अगाडि बढेर समाधान गरेको बताए।

दाहाल भन्छन्ः जेन–जीले प्रश्न उठाएकाले अध्यक्ष छाडे, संयोजक भएँ

‘आज सम्पादक अगाडि भन्न चाहन्छु–मैले इतिहासमा गरेका आन्दोलनहरू, गरेका भूमिका र नेतृत्वहरू र मेरो नेतृत्व निष्क्रिय हुने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन। मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन।’

कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’

कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्।
नागरिक २६ पुस २०८२ ११:४४ शनिबार २ मिनेट पाठ
भर्खरका समाचार

प्रहरीले भन्यो- आईजीपीबाट ओली र लेखक पक्राउबारे कुनै अभिव्यक्ति आएको छैन

केही दिनयता विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा ‘आइजीपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब सिर्जना भए वा बाध्य पारिए राजीनामा दिने चेतावनी दिएका छन्’ भन्ने आशयका समाचारहरू प्रकाशित–प्रसारित भएपछि नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको हो।

राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली गर्ने

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

यो संविधान यथास्थितिमा काम गर्दैन भन्ने प्रमाणित भइसक्योः दाहाल

आफूहरुले गरेको सशस्त्र संघर्ष जटिल परिघटना गरेको बताउँदै उनले राष्ट्रिय सहमतिबाटै अगाडि बढेर समाधान गरेको बताए।

दाहाल भन्छन्ः जेन–जीले प्रश्न उठाएकाले अध्यक्ष छाडे, संयोजक भएँ

‘आज सम्पादक अगाडि भन्न चाहन्छु–मैले इतिहासमा गरेका आन्दोलनहरू, गरेका भूमिका र नेतृत्वहरू र मेरो नेतृत्व निष्क्रिय हुने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन। मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन।’

भारत र अफगानिस्तानबिच कूटनीतिक सम्बन्ध पुनर्स्थापना : दिल्लीले गर्‍यो दूतावास खोल्ने घोषणा

चार वर्षअघि तालिबान र तत्कालीन अफगान सरकारबिचको द्वन्द्वका कारण काबुलस्थित दूतावासको स्तर घटाइएको थियो।

बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यकः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएकी छिन्।

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन्।

सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।

तीनकुने घटना: मृतकका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

सरकारले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति संसदीय समितिको ध्यान नपुगेको भन्दै आपत्ति जनाएका छन्।

खेल

आर्सनल र ब्रेन्टफोर्डले अंक बाँडे

शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा राेकियो

शनिबार राति लण्डन स्टेडियममा भएको खेलमा चेल्सी वेस्ट ह्याम सँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पीएसजी मोनाकोसँग पराजित

मोनाकोलाई जिताउन विसम बेन एड्डरले दुई गोल र एलेक्सान्ड्रा गोलोभिनले एक गोल गरे। पीएसजीका वारेन इम्रीले एक गोल फर्काए।

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

रियल म्याड्रिड पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन

शनिबार राति प्रिन्स अब्देल्लाह स्टेडियममा भएको फाइनलमा अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।

वेन्बो र झाङलाई स्वर्ण

चीनका खेलाडीद्वय वेन्बो बाइ र झाङ क्विन वेइले आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं नेपाल सर्किट–२ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन्।

उत्कृष्ट तीनमा मेसीसँगै फ्रान्सका एमबाप्पे र बेन्जिमा

विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व

निकुञ्जबाट आउने पाटेबाघ र चितुवाले खसीबोका, बाख्रा, बंगुर, गाई, गोरु तथा चित्तल, बँदेल, बाँदर लगायत वन्यजन्तुले बालीबोट खाएर हैरान पारेको स्थानीय बासिन्दा बताउँछन्।

हामी एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन सक्दैनौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरु देशहरूको कानूनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानूनी पद्धतिमा निखार आउन नसक्ने तर्क गरेका छन्।

चीनजस्तै नेपालमा पनि अदालती प्रक्रियाहरू अनलाइनबाट टुंगिन्छन्: न्यायाधीश फुयाल

सो अवसरमा उनले भारतमा पनि अदालतका कारबाहीहरू अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको उल्लेख गरेका छन्।

बजेट अभाव हुँदा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन्। ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ। कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ।

स्थानीय संस्कृति प्रवर्द्धन गर्न आजदेखि स्वयम्भू महोत्सव

काठमाडौं महानगरपालिका–१५ ले स्वयम्भूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व उजागर गर्न स्वयम्भू महाेत्सवकाे आयाेजना गरेकाे छ।

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन्।

पत्रकारमाथि दुर्व्यवहार गर्ने र अनावश्यक दबाब दिनु खेदजनक : महासंघ

ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबीच भइरहेको पछिल्लो घटनाक्रमको समाचार संप्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

ग्राहक विशेष

आइएमई लाइफको आइपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्।

आयोगका उपाध्यक्ष र चिनियाँ अधिकारीबीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको वेइजिङमा भेटवार्ता भएको छ।

परिसंघ र दराजबीच सहकार्य

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।

नागरिक परिवार

प्रहरीले भन्यो- आईजीपीबाट ओली र लेखक पक्राउबारे कुनै अभिव्यक्ति आएको छैन

केही दिनयता विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा ‘आइजीपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब सिर्जना भए वा बाध्य पारिए राजीनामा दिने चेतावनी दिएका छन्’ भन्ने आशयका समाचारहरू प्रकाशित–प्रसारित भएपछि नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसप्रति आपत्ति जनाएको हो।

राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली गर्ने

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

यो संविधान यथास्थितिमा काम गर्दैन भन्ने प्रमाणित भइसक्योः दाहाल

आफूहरुले गरेको सशस्त्र संघर्ष जटिल परिघटना गरेको बताउँदै उनले राष्ट्रिय सहमतिबाटै अगाडि बढेर समाधान गरेको बताए।

दाहाल भन्छन्ः जेन–जीले प्रश्न उठाएकाले अध्यक्ष छाडे, संयोजक भएँ

‘आज सम्पादक अगाडि भन्न चाहन्छु–मैले इतिहासमा गरेका आन्दोलनहरू, गरेका भूमिका र नेतृत्वहरू र मेरो नेतृत्व निष्क्रिय हुने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन। मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन।’

भारत र अफगानिस्तानबिच कूटनीतिक सम्बन्ध पुनर्स्थापना : दिल्लीले गर्‍यो दूतावास खोल्ने घोषणा

चार वर्षअघि तालिबान र तत्कालीन अफगान सरकारबिचको द्वन्द्वका कारण काबुलस्थित दूतावासको स्तर घटाइएको थियो।

सम्पादकसँग दाहालले भनेः निर्वाचन भए सहभागी हुन्छौं, नभए विकल्पको कुरा होला

‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ। त्यसमा हाम्रो असहमति पनि छ,’ दाहालले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचन तिरै लाग्नुपर्ने हुन्छ।’

नेपालका ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसियामा हुने एमसिए वुमेन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएको छ।

नेताहरूले संसद् पुनर्स्थापनाको बहस चलाउनु जेनजी क्रान्तिको मर्मविपरीत : सुमना श्रेष्ठ

पूर्वसांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनलाई खुलेर समर्थन गरेकी छन्।

निर्वाचन कार्यालयमा मतदाता दर्ताका लागि भीड (फोटोफिचर)

अनलाइन फारम भरेपछि नजिकको कार्यालयमा फोटो र बायोमेट्रिक दिन सकिने आयोगले जनाएको छ। आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ।

महिला विश्वकप : बंगलादेशले न्युजिल्यान्डको सामना गर्दै

आईसीसी महिला विश्वकपमा आज बंगलादेश र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।