ईश्वर थोकर
एक
भर्खँरै
त्यो
तिम्रो
ठम्याउन
नसके पनि
तिम्रो
त्यो
माया
आमा माया त
ठम्याउन सकेँ नि !
दुई
टौमढीको
त्यो
बूढो घर
बूढो बार्दली
बूढो आँखीझ्याल
हेर्दानहेर्दै मैले
तिमीलाई ठम्याउन सकेँ...!
(गुरुआमा अमृत्यश्वरी दैवज्ञप्रति !)
प्रकाशित: १५ पुस २०७७ ०५:१७ बुधबार





