२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्णबहादुरले बोलाए कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई औपचारिक मान्यता दिएपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।  

बैठक भोलि माघ ३ गते शनिबार बिहान ८ बजे पार्टी कार्यालयमा बस्ने गरी डाकिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

पौडेलका अनुसार कार्यबाहक सभापतिको निर्देशनअनुसार भोलिलाई केन्द्रीय कार्यसमितिको बैठक डाकिएको हो ।

प्रकाशित: २ माघ २०८२ २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App