शिक्षक समाजका आदर्श पात्र
सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।
सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।
बेथिति सुधारको आठ दशकको संघर्षले बल्ल २०८२ मा जेन-जी आन्दोलन ल्याएको महसुस हुँदैछ।
राज्यको समृद्धिका लागि राज्यकोषको ढुकुटी फराकिलो र बलियो हुनुपर्छ। करदाताको संख्या, करको प्रकार, करदाताको इमानदारीले ढुकुटीको आयातन निर्धारण गर्छ।
पुरस्कृत ६३ आप्रवासीमध्ये पनि ४१ वैज्ञानिकले संयुक्त राज्य अमेरिकालाई आफ्नो कर्मथलो बनाएको देखियो।
मुलुक संकटमा छ। राजनीतिक अन्यौल छ। अराजकताको हद नाघेको छ। जेल तोडर हजारौं कैदी भागेका छन्। अपराधी हौसिएका छन्। सुरक्षा निकायको मनोबल खस्केको छ।
एमालेका कुनै पनि सभासम्मेलनमा पहिले संस्थापक नेताहरूका तस्बिर अनिवार्य राखिन्थ्यो।
राजनीति पैसा र पहुँचबिना नचल्ने भन्ने संस्कार बस्यो। लोकतन्त्रको आवरणमा कुलीनतन्त्र नै मजबुत हुँदै गयो। अब जेन-जीले चेतावनी दिएका छन्, पुरानो सोचको अन्त्य भएको छ।
नेपालको समग्र ऊर्जा क्षेत्रमा झन्डै १० प्रतिशतको योगदान दिएको विद्युतीय क्षेत्रमा विगत केही वर्षदेखि उल्लेखनीय प्रगति भएको राष्ट्रिय तथ्यांकले देखाएको छ।
अख्तियार कार्यपालीकाको मातहतको निकाय नभई छुटै स्वतन्त्र संवैधानिक निकाय हो। अर्थात अख्तियार सरकार बाट स्वतन्त्र, आफैले अनुसन्धान गर्न सक्ने तथा आफैले मुद्दा दायर गर्न सक्ने अतिशक्तिशाली निकाय हो।
नेपालको इतिहासमा भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले देशलाई गहिरो संकटमा धकेलेकोप्रति कोही अनभिज्ञ छैन।
प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति या प्रधानमन्त्री छान्ने, राजा फिर्ता ल्याउने आदि आवाज उठाउने बेला अहिले नेपालमा छैन।
अझ भयावह पक्ष भनेको जेलभित्र अपराधको सजाय भोगिरहेका कैदीलाई उक्साएर हजारौंको संख्यामा देशव्यापी रूपमा जेलमुक्त गराइनु हो।
मुलुकको राजनीतिले गम्भीर मोड लिएको छ। यस प्रकारको परिस्थिति उत्पन्न हुनुमा ठुलासाना दलको कतै सुषुप्त त कतै प्रस्ट भूमिका देखिन्छ।
युवाका सम्बन्धमा प्रायः सबै देशले समय, परिस्थिति र आवश्यकतानुसार उमेर फरकफरक तोकिदिएको पाइन्छ।
आन्दोलनका क्रममा नेपाली सेनाले कदम चालेको भए कम्तीमा पनि सरकारी भौतिक संरचना, दस्ताबेज, व्यापारिक, व्यावसायिक, औद्योगिक सम्पत्ति, व्यापारिक केन्द्रमा जलेका नागरिक र नेपाल प्रहरीका जवानहरूको ज्यान जोगिन्थ्यो।
लोकरिझ्याइँबाट आउने र पद्धति भत्काउने परिपाटी देखिएकै कारण लोकतान्त्रिक शासन व्यवस्थाका हिमायती चिन्तित हुन थालेका छन्। समाजलाई गलत सूचनाबाट भाँडभैलोतिर लैजानुभन्दा सुधारेर बेलैमा सच्चिनु आवश्यक छ। अन्यथा झुटकै आडमा आफ्नै सम्पदा जलाउने र त्यसैलाई उपलब्धि ठान्ने अवस्था आउन सक्छ।
ती बच्चाका आमाहरूले गमेका होलान्– टाउकामै गोली लाग्दा तिनका मासुमहरू कसरी छटपटाए होलान्, छातीमै कुनै तिखो धातु पस्दा कति दुख्यो होला ?
जलवायु परिवर्तनदेखि सुशासन हुँदै शून्य भ्रष्टाचारसम्म युवाले आफ्नो आवाज र उद्देश्यलाई जोड्ने पुल बनाएका छन्।
बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्त्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो।
सन् २०२४ सम्म चीनको बतास र सौर्य ऊर्जा विश्वको कुल क्षमताको ४७ प्रतिशत पुगेको छ ।
२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।
ऊर्जा उद्योगको पूर्वाधार निर्माण क्षमतादेखि लिएर विद्युत सञ्जालको स्थिर सञ्चालनसम्म र औद्योगिक प्रणालीको प्रचण्ड शक्तिसम्म नियाल्दा, चीनको विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाप्नु पूर्वनिश्चित उपलब्धि हो भन्ने प्रष्ट देखिन्छ।
नको कुल विद्युत खपत १० खर्ब २२ अर्ब ६ करोड किलोवाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६% ले वृद्धि भएको हो।
हरेक नेपालीको हृदयमा दसैं एउटा यस्तो पर्व हो, जसले वर्षभरि सजाएर राखेका सपनालाई रंगीन बिपनामा बदलिने आशा गरेर बसेको हुन्छ।