९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
प्रकाश पोख्रेल


प्रकाश पोख्रेलका लेखहरु :

सार्वजनिक यातायातका यातना

संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।

अग्निपरीक्षामा ओली–देउवा

आलोपालो प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएका दुई प्रमुख प्रतिस्पर्धी दल नै मिलेर सरकार गठन होला भन्ने सायदै कसैको कल्पना थियो होला तर आफू बाचुन्जेल राजनीतिमा उथलपुथल ल्याइरहने प्रचण्ड वाणी र ‘जादुमयी ३२ संख्या’ नै नयाँ सरकार गठनको सूत्राधार बन्यो।

असल अभिभावकत्व अभावको असर

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो। यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्छ।

ताल्चाभित्र चेतना

समाजशास्त्री म्याक्स वेबरको सिद्धान्तले भन्छ–एउटा व्यक्तिले गरेका व्यवहारबाट जब अरू प्रभावित हुन्छन् वा त्यसको प्रतिक्रियाको सम्भावना हुन्छ।

नालायक विपक्षी नेतृत्व

विशेष गरी लोकतान्त्रिक संसदीय व्यवस्थाको संस्थागत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस नेतृत्वलाई प्रतिगमनका नाइके प्रधानमन्त्री केपी ओलीले पुनः जिल्याइदिएका छन्। एमाले र माओवादीको अपवित्र गठबन्धनका कारण चुनावबाट झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रतिगामी कदमविरुद्ध चौतर्फी विरोधमा उत्रिएका विपक्षी दलहरू लोकतान्त्रिक बहुदलीय व्यवस्था र विधिको शासन स्थापित गर्ने सवालमा असफल देखिए।

निर्वाचन नै राजनीतिक निकास

संवैधानिक सर्वोच्चता कायम गर्न ओलीलाई सत्ताच्युत गरी निसर्त नयाँ नेतृत्वसहित नयाँ सरकार गठन गरी चुनावको तयारीमा लाग्नु नै श्रेयष्कर हुनेछ। मुलुकको राजनीतिक निकासको स्थायी द्वार निर्वाचन नै हो।

खै कांग्रेस ?

संसद् पुनःस्थापन भएको एक महिना बितिसक्दासमेत केही गर्न नसक्नेहरूले केका लागि संसद् पुनःस्थापन हुनुपर्‍यो भन्दै हुंकार प्रदर्शन गरेका ?

प्रभुले तय गरेका गन्तव्य

प्रचण्डको शब्दसापटी लिँदा विदेशी प्रभुलाई सत्तोसराप गर्न सिपालु नेपालका अधिकांश कम्युनिस्ट पार्टी उनै प्रभुकै बुइ चढेर आफू सत्तामा टिकिरहने दाउमा रहेको उनीहरूका पछिल्ला गतिविधिले पुष्टि गर्छन् ।

कांग्रेसको उल्टो यात्रा

नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।

अब यस्तो सरकार

पदको लुछाचुँडीकै कारण विभाजित नेकपा वैधानिकरूपमा विभाजन नभएको अवस्थामा सरकारको नेतृत्व नेकपाबाहेक अरू दलको पोल्टामा पर्ने संभावना न्यून छ।

बेवास्ताले निम्त्याएको विपत्ति

बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा निरंकुश शासकको कल्पना गर्न सकिँदैन तर लोकतान्त्रिक व्यवस्थामा निरंकुश शासक बन्ने धृष्टता प्रधानमन्त्री केपी ओलीमा झल्कियो। संविधान कुल्चेर संसद् विघटन गरेसँगै लोकतान्त्रिक शासन व्यवस्थामा निरंकुश शासक बन्ने प्रयत्नमा ओली लागेको पुष्टि हुन्छ।

दम्भको परिणाम

जेसुकै भनिए वा गरिए पनि समानताको प्रत्याभूति नहुँदासम्म समाजवाद आउँदैन। किनकि समाजवाद कुनै दर्शनले होइन, व्यवहारबाट आउने कुरा हो।

इतिहास बिर्सिंदै कांग्रेस

नेपाली कांग्रेस बिपीको आदर्शबाट विचलित भइरहँदा लोकतन्त्र र राष्ट्रियता नै संकटमा पर्ने संकेत देखिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्