जेन-जी सपना र शक्ति
बडो जुक्ति लगाएरै जेन-जीको आन्दोलन ठेगान लगाएको ठान्ने हो भने सडकमा बगेको रगतको घोर अपमान हुने छ।
बडो जुक्ति लगाएरै जेन-जीको आन्दोलन ठेगान लगाएको ठान्ने हो भने सडकमा बगेको रगतको घोर अपमान हुने छ।
जेन-जी आन्दोलनमाथि भएको दमनका कारण १९ जनाको सहादतपछि स्थिति भड्किएको देखिन्छ।
नेपालमा अहिले भएका घटना परिघटनालाई हाम्रा छिमेकी देशहरू र चासो र सरोकार भएका अन्य देशहरूले पनि नजिकबाट नियालिरहेका छन्।
वर्षमा ३५–४० लाख पर्यटकलाई विश्वस्तरको सेवा दिनसक्ने हाम्रा होटलहरु छन् तर हामी अझै पनि सानो आकारमा आएको पर्यटकमै रमाइरहेका छौँ ।
संसारलाई इतिहासले बारम्बार प्रमाणित गरेको छ - भ्रष्टाचार र नेतृत्वको कमजोरीले मुलुकलाई संकटतर्फ धकेल्छ।
‘रिभान्चिज्म’ भन्ने शब्द फ्रान्सेली मूलको हो। यसले विगतका राजनीतिक वा सैन्य पराजयबाट भएको नोक्सानी, विशेषगरी भूभाग गुमाएका घटनाको प्रतिशोधस्वरूप फेरि फिर्ता गर्ने राजनीतिक सिद्धान्तलाई जनाउँछ।
यही नोभेम्बरमा ब्राजिलमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३०) हुनुअघि विश्व अर्थतन्त्र तीव्र र दीर्घकालीन जलवायुजन्य झट्काका कारण असुरक्षित छ।
पालभित्र एउटा पुरानो टेबुलमा जोडेर राखिएको एउटा थोत्रो कुर्सीलाई इजलास मानिएको छ।
जनताले पटकपटक विभिन्न दलीय शक्तिमाथि विश्वास गरे पनि कुनै दलीय नेताले जनताको अपेक्षा पूरा गर्न सकेनन्।
ललिता निवासदेखि गिरी बन्धु टी-स्टेटदेखि लाइसेन्स होस् वा पासपोर्ट छपाइ! वाइड बडी जहाज खरिद जाँच त्यसै हराएको छ।
दक्षिण र दक्षिणपूर्व एसियामा अस्थिरता सामान्य मानिए पनि यो भारतका छिमेकी र स्वयम् भारतका लागि खतरनाक हुँदै गएको छ।
जेन–जीको भ्रष्टाचार नियन्त्रण गर्ने माग पूरा गर्ने सुवर्ण अवसर कार्की सरकारलाई प्राप्त भएको छ । खुट्टा नकमाइकन माथि सुझाव दिइए अनुसार अध्यादेश जारी गरेर भ्रष्टाचार निर्मुल पार्ने काम यो सरकारले गरे यसको नाम इतिहासमा सुवर्ण अक्षरले लेखिने छ । किनभने आगामी निर्वाचनपछि निर्माण हुने दलीय सरकारले भ्रष्टाचार नियन्त्रणको काम गर्ने कल्पना समेत गर्न सकिन्न, न विगतमा नै गर्यो ।
सन् १९९० को दशकमा विश्वभर आएको प्रजातान्त्रिकरणको लहरसँगै नेपालमा पनि निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय लोकतान्त्रिक प्रणाली सुरु भएको थियो।
पछिल्ला दुई दशकदेखि मधेस केन्द्रित राजनीतिक दलहरूमा उही पुराना नेताको वर्चस्व कायम छ।
लोकतन्त्रका लागि युवा अभियान, दिगो विकास आदिका नाममा एउटा तप्काले देशैभरि आफूलाई परिचालन गरिरहेको थियो।
दुई दिनमा भएको क्षति, हामीले परिकल्पना गरेको राज्य र हामीले नै तयार पारेको सुरक्षा संयन्त्र कस्तो भन्ने समीक्षा गर्न आवश्यक छ । अब फेरि हामी एकताबद्ध हुँदै राष्ट्रिय समस्या हलको बाटोमा लाग्न पर्छ ।
जेन-जीको आन्दोलनपछि भएको सत्ता परिवर्तनले अर्को महत्त्वपूर्ण प्रश्न उठाएको छ - नेतृत्वको अभाव।
यतिखेर आग्रह पूर्वाग्रहमा मात्र अल्झिनु बुद्धिमानी होइन। दोषीलाई कारबाहीको दायरामा ल्याएर अन्य कामको पहल गरिहाल्नुपर्छ।
एआईसँग अन्तर्क्रिया गर्नु धेरै मानिसका लागि समृद्ध, लाभदायी र वास्तविक अनुभव जस्तो लाग्छ। हाल आएर ‘एआई साइकोसिस’, आशक्ति र मानसिक स्वास्थ्य सम्बन्धी चिन्ता बढ्दैछन्।
नेपाल कुशासनले ग्रस्त छ। यो सबैले महसुस गरेको यथार्थ हो। जेन–जी मात्र होइन, जेन एक्स पनि नेपालको खराब शासकीय प्रबन्धबाट वाक्कदिक्क छन्।
‘पापीको शासन र अपराधीको बजार’ भन्ने आख्यान नै पाएको वर्तमान नेपाल, नौलो राजनीतिक युग जन्मिने जनआन्दोलनरूपी प्रसव वेदनाको छटपटीमा छ।
सन् १९८५ नोभेम्बरमा जेनेभामा भएको पहिलो शिखर बैठकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचेभ आफ्ना आधिकारिक कार्यतालिकाभन्दा बाहिर निजी कुराकानी गर्न छुट्टै बसेका थिए।
राजाको जेठो छोरा नै युवराजधिराज हुने अनि बाबुको शेखपछि महाराज बन्ने परम्परा चल्नुमा कुनै वैज्ञानिक कारण होला कि त्यसै स्थापित भएको एउटा चलन मात्र हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
त्यतिमात्र होइन स्वयम सत्तारुढ दलकै तर संस्थापन पक्ष इतर भएर सरकार र राज्यसत्ताबाट हुने लाभबाट बञ्चित भएको मनोभाव राख्ने मानिस पनि अहिले असन्तुष्ट थिए ।