तापीय ऊर्जामा जैविक पेलेट
नेपालको समग्र ऊर्जा क्षेत्रमा झन्डै १० प्रतिशतको योगदान दिएको विद्युतीय क्षेत्रमा विगत केही वर्षदेखि उल्लेखनीय प्रगति भएको राष्ट्रिय तथ्यांकले देखाएको छ।

नेपालको समग्र ऊर्जा क्षेत्रमा झन्डै १० प्रतिशतको योगदान दिएको विद्युतीय क्षेत्रमा विगत केही वर्षदेखि उल्लेखनीय प्रगति भएको राष्ट्रिय तथ्यांकले देखाएको छ।
भाषा भाँड्नेहरूको बुद्धि अब पनि नपलाएको देख्ता टिठ लागेर आउँछ। प्रज्ञा प्रतिष्ठानको सदस्य भई ‘तर’ मारेपछि पार्टीनेताको निगाहबाट भाषा आयोगको सदस्य भएँ भन्दैमा देशको ऐन–कानुन, संविधान र अदालतलाई पनि गोजीको वस्तु ठान्ने कस्तो मति होला !
विभिन्न आरोह–अवरोहहरू पार गर्दै आफ्नो कार्यकालको ३९ वर्ष पार गरेको नेपाल विद्युत् प्राधिकरणको स्थापना २०४२ साल भदौ १ गते भएको हो।
नागरिकले राज्यबाट प्रदान गरिने सेवासुविधाका लागि कस्तो प्रमाण चाहिने हो ?
के तिमीलाई थाहा छ! तिम्रै कलमको प्रहारले म शुष्क बनेकी हुँ, पढ्दै नपढी मेरो हृदयलाई तिम्रो कवित्वले मैले तिर्नै नसक्ने प्रेमको मूल्य माग्यो।
वर्णविन्यास बिगार्ने सर्वोच्च उद्देश्य बोकेका प्रा.डा. पदधारी विद्वान्–विदुषीहरूले नेपाली शब्दको वर्णविन्यास आफ्नै गोजीको सामानजस्तै ठानी जति बेला पनि, जे पनि गर्न सक्ने ठानेर अभूतपूर्व ३५ अक्षरी वर्णमाला बनाएका रहेछन्।
राष्ट्रव्यापी विरोध प्रदर्शन, हिंसात्मक राज्य, सैन्य हस्तक्षेप र कम्तीमा एक सय ३९ व्यक्तिको मृत्युपछि मात्र बंगलादेशको सर्वाेच्च अदालतले आरक्षणको विषयमा आइतबार निर्णय लियो।
वास्तवमा नवीनतम प्रविधि नै डिजिटल प्रशासनको पूर्वशर्त हो। यसका लागि विद्युत्, इन्टरनेट, सूचना, सूचना तथा सञ्चार सामग्रीहरु र दक्ष जनशक्ति आवश्यक पर्दछन्।
नेपालमा विभिन्न तहमा हुने ऊर्जा बहस जलविद्युतमार्फत उत्पादन हुने विद्युतको परिधिमै रहेर हुने गरेको छ । समग्रमा भन्नुपर्दा नेपालमा ठूला जलविद्युत् योजना, काम कारबाही नै ऊर्जा क्षेत्रको प्रतिनिधित्व हुने गरेको छ ।
