२३ भाद्र २०८१ आइतबार
image/svg+xml
Chudamani Gautam
चूडामणि गाैतम


चूडामणि गाैतमका लेखहरु :

सर्वाेच्चको फैसला र भाषा आयोग

भाषा भाँड्नेहरूको बुद्धि अब पनि नपलाएको देख्ता टिठ लागेर आउँछ। प्रज्ञा प्रतिष्ठानको सदस्य भई ‘तर’ मारेपछि पार्टीनेताको निगाहबाट भाषा आयोगको सदस्य भएँ भन्दैमा देशको ऐन–कानुन, संविधान र अदालतलाई पनि गोजीको वस्तु ठान्ने कस्तो मति होला !

वर्णविन्यासघातीको पाताल प्रवेश

वर्णविन्यास बिगार्ने सर्वोच्च उद्देश्य बोकेका प्रा.डा. पदधारी विद्वान्–विदुषीहरूले नेपाली शब्दको वर्णविन्यास आफ्नै गोजीको सामानजस्तै ठानी जति बेला पनि, जे पनि गर्न सक्ने ठानेर अभूतपूर्व ३५ अक्षरी वर्णमाला बनाएका रहेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्