८ आश्विन २०८२ बुधबार
image/svg+xml ७:३५ पूर्वाह्न
खर्च कटौतीमा कठोर बन्दै सरकार

खर्च कटौतीमा कठोर बन्दै सरकार

जेन-जी आन्दोलनबाट बनेको सरकार खर्च कटौतीमा कठोर बनेको छ। स्रोतको चाप पर्ने भएपछि खर्च कटौतीमा सरकार कठोर बनेको हो।
दिलीप पौडेल ८ आश्विन २०८२ ०७:१८ बुधबार ५ मिनेट पाठ
भर्खरका समाचार

एसिया कप : सुपर ४ मा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश

बिहीबार श्रीलंकाले समूह बी मा अफगानिस्तानलाई हराएर बंगलादेशलाई अर्को चरणमा पुर्‍यायो। भारत र पाकिस्तान समूह ए बाट छनोट भए।

‘माइतीघर’ फिल्मको ट्रेलर सार्वजनिक

दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ।

जेन-जी आन्दोलनका मृतक परिवारलाई नगरपालिकाको राहत

चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो। काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे।

ऊर्जा, सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

तीन वटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।

प्रशासनलाई १८ लाख बराबरका विद्युतीय उपकरण सहयोग

चितवनको जिल्ला प्रशासन कार्यालय जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको थियो। यहाँका कागजपत्रसहित सम्पूर्ण फर्निचर जलेर नष्ट भएका थिए।

कार्टुन

जेन-जी आन्दोलन : पूर्वराजा शाहले के भने ?

ज्यान गुमाएकाप्रति पूर्वराजा र पूर्वराजपरिवारले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

एमाले भातृ संस्था अनेरास्ववियुका अध्यक्ष कडरियाद्वारा राजीनामा

आफ्नै मातृपार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले जेन–जीको माग सम्बोधन नगरी दमन गरेर १९ जनाको मृत्यु भएर आन्दोलन भड्किएपछि पद त्यागको घोषणा गरेका हुन्।

कोशी प्रदेशसभा प्रदर्शनकारीको कब्जामा

दिउँसोबाट निरन्तर प्रदेशसभा कब्जाको प्रयास गरिरहेका उनीहरु केहीबेर अघि प्रदेश सभामा प्रवेश गरेका हुन् ।

पूर्वाग्रहपूर्ण हट त्यागेर समस्याको समाधान खोज्न ओलीलाई सुहाङ नेम्बाङको सुझाव

सुहाङ नेम्बाङले पूर्वाग्रहपूर्ण हट त्यागेर समस्याको समाधान खोज्न एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

वीरगन्जको बालसुधार गृहबाट भागे बालबालिका

बाल सुधार गृहमा रहेका एक सय ३७ बालबालिकाहरु मध्ये धेरै भागेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए।

रसुवामा पनि अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक सूचनामार्फत जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो।

नेपालगन्जको उच्च सरकारी वकिल कार्यालयमा भारतीय नागरिकको कार्ड भेटियो

बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।

आर्मीले भन्यो- एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्छन्

सेनाले आज जारी गरेको विज्ञप्तिमा सहयोग पुर्‍याउन आग्रह गर्दै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्ने जनाएको छ ।

बाल सुधार गृहबाट २५३ बालक भागे

बुधवार बिहान बाल सुधार गृहबाट २५३ बालक भागेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ।

क्षतविक्षत सर्वोच्च अदालत : अनिश्चित रूपमा सुनुवाइ स्थगित

सर्वोच्चको मूल भवनमा आगजनी हुँदा इजलास र मिसिलमा क्षति पुगेको छ, तर यकिन विवरण खुलेको छैन।

ग्राहक विशेष

नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो

लगातार पाँचौ कारोबार दिन बढेको नेप्से सोमबार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेर बन्द भएको हो ।

‘गरिबी’ बढार्दै अम्रिसो

कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।

मनाङ पुगे ३७ हजार विदेशी पर्यटक, सबैभन्दा बढी इजरायलका

विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ ।

भिडियो

काठमाडाैंकाे सतुंगलमा आगलागी/ मध्यरातसम्म नियन्त्रणको प्रयास (भिडियो)

काठमाडाैंकाे सतुंगलमा आगलागी भएकाे छ। सतुंगलमा रहेकाे दीपक कपास उद्योगमा आगलागी भएको हाे। आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी दिएकाे छ।

दोषीलाई कडा कारबाही हुनैपर्छ, मलाई न्याय दिनुस् : रेशम चाैधरी (भिडियोसहित)

सांसद रेशम चौधरीले आफुलाई न्याय दिन आग्रह गरेका छन्। विहिबार सिंहदरबारमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएका उनले सञ्चार माध्ययमलाई प्रतिक्रिया दिँदै घटनाको स्पष्ट छानविन हुनुपर्ने र दोषीले सजायको भागिदार बन्नुपर्ने बताए।

लालबाबुको चेतावनी : कर्मचारी समायोजनमा जानैपर्छ, आन्दोलनको औचित्य छैन् (भिडियो)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्पूर्ण कर्मचारी समायोजन जानैपर्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै मन्त्री पण्डितले हाल चलिरहेको कर्मचारी आन्दोलनको कुनै औचित्य नरहेको भन्दै समायोजनको विकल्प नरहेको स्पष्ट पारे।

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

#पानीजहाज # गगनको माइक # प्रियंका र निकको रोमान्स #धुलो उडाउने ब्रुमर #बल्छी धुर्वे

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।

कर्जा–पुँजी–निक्षेप अनुपातमा लचिलो नीति आवश्यक

२१ वर्षको बैंकिङ अनुभव सँगालेका सुजितकुमार शाक्य सिभिल बैंक लिमिटेडको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छन् । इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउ–भारतबाट व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नाकोत्तर गरेका शाक्यले सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट श्रीलंकन व्यवस्थापन अन्तर्गत वित्तीय विश्लेषक पदबाट बैंकिङ करिअर सुरु गरेका थिए । बैंकिङ क्षेत्रमा कुशल एवं अनुभवी व्यक्तिका रुपमा चिनिएका शाक्यसँग यसअघि हिमालयन बैंकमा आठ वर्ष, लक्ष्मी बैंकमा दुई वर्ष तथा तत्कालीन बैंक अफ एसिया नेपाल हुँदै मर्जरपछि एनआइसी एसिया बैंकमा १० वर्ष काम गरेको अनुभव छ । नेपालको बैंकिङ इतिहासमै पहिलोपटक दुईवटा वाणिज्य बैंक सफलतापूर्वक मर्जर गर्न उनको सक्रिय भूमिका थियो । त्यसैले मर्जरको विषयमा उनको विशेष अनुभव छ । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषय, बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था, सिभिल बैंकका आगामी योजना, अवसर तथा चुनौती र समग्र बैंक तथा वित्तीय क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश :

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए।

मलेसिया रोजगारी केही महिना रोकिन सक्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि यतिखेर श्रम बजार तरंगित छ।

‘अधिनायकवाद आयो भने छ महिनाको पाहुना हुनेछ’

संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्ष भयो। गणतन्त्र स्थापनासँगै मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको जिम्मेवारीमा जनताका छोरा पुगे। त्यो पहिलो सौभाग्य नेपाली कांग्रेसका तत्कालीन महामन्त्री रामवरण यादवले पाए। दुई वर्षका लागि राष्ट्रपति निर्वाचित भएका यादवले सात वर्षभन्दा लामो समय राष्ट्रपतिको भूमिका निर्वाह गरे।

खेल

क्लब विश्वकप : एमबाप्पेको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

अन्तिम समय ६७औँ मिनेटमा आएका एमबाप्पेले बाइसाइकल किकबाट गोल गरेर जित दिलाएका हुन्।

साम्बा साम्बा साम्बा...

खेल बराबरीमा ल्याएर एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा ४–२ ले स्तब्ध हुँदा नेपालले २६ वर्षपछि एसियन कप खेल्ने अवसर गुमाएको हो।

नेपाली महिला टोलीको सपना अधुरै

निर्णायक खेलमा उज्बेकिस्तानसँग स्तब्ध हुँदै नेपाली महिला फुटबल टोली अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने अवसरबाट बन्चित भएको छ।

इन्डोर हक्कीमा आर्मी च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हक्की प्रतियोगितामा च्याम्पियन भएको छ।

नागरिक परिवार

एसिया कप : सुपर ४ मा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश

बिहीबार श्रीलंकाले समूह बी मा अफगानिस्तानलाई हराएर बंगलादेशलाई अर्को चरणमा पुर्‍यायो। भारत र पाकिस्तान समूह ए बाट छनोट भए।

‘माइतीघर’ फिल्मको ट्रेलर सार्वजनिक

दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ।

जेन-जी आन्दोलनका मृतक परिवारलाई नगरपालिकाको राहत

चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो। काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे।

ऊर्जा, सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

तीन वटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।