एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् ।
यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् ।
त्यस्तै युवा नेताले छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निष्कर्ष युवा नेताको छ ।
धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति संकत गर्दै टिप्पणी गरेका छन्।
जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा राजनीतिक दल पनि सक्रिय भएका छन् । अहिले मुख्य चार राजनीतिक दलका युवा नेता संयुक्त छलफलमा जुटेका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिका परिस्थितिमा नेपाली सेनाको भूमिकाप्रति प्रश्न उठाउँदै आलोचना भएको छ।

नेपाली सेनाले उनलाई प्राथमिकताका साथ बैठकहरुमा सहभागी गराइरहेको छ ।
जेनजी समूहले आफूहरु संविधान मान्ने दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै संविधानको विरोध नगरी संविधान अनुसार नै अघि बढ्ने बताएका छन् ।
सिंहदरबार परिसर भित्र पुगेका अर्का एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनमा मंगलबार लागेको आगो निभे पनि मूल भवन भित्र पट्टि रहेका कोठामा अझै पनि क्षति भइरहेको छ ।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा पनि अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबिचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।
बालेनप्रति संकेत गर्दै हर्कले भने : संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक!
धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति संकत गर्दै टिप्पणी गरेका छन्।
नेपाली सेनाले ‘शंकास्पद भूमिका’ देखाएको भन्दै चौतर्फी आलोचना
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिका परिस्थितिमा नेपाली सेनाको भूमिकाप्रति प्रश्न उठाउँदै आलोचना भएको छ।
'जेनजी' आन्दोलनको आडमा भागेका कैदी तथा थुनुवा कारागार फर्कन थाले
गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन्।
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह
बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ।
विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ
देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
हर्क भन्छन् : म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्।
संविधानको मर्म अनुसार सार्थक सम्वाद थाल्न राष्ट्रपतिलाई एमालेको आग्रह
एमाले महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न आग्रह गरे ।