२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

रामकुमारीलाई खुस्बुको काउन्टर : प्रधानमन्त्रीसँग ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुस्बु ओलीले नेकपा (एस) की पूर्वनेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री सुशीला कार्कीमाथि गरेको टिप्पणीलाई लिएर जवाफ दिएकी छन्।

कोपमा नेपालको सगरमाथा आह्वान

कोप ३० मानवजन्य विश्वव्यापी तापक्रम समायोजन औचित्यका लागि एक वार्ता उत्सव मात्र हुनेछैन।

महसुल बक्यौताको पहिलो किस्ता तिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत जोडियो

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

एमालेको एकताबद्ध मोर्चा : असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शनदेखि ११औँ महाधिवेशनसम्म

नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी एकताबद्ध रूपमा आफ्नो एजेन्डामा अघि बढेको बताएका छन्।

एमाले महाधिवेशन: नेतृत्व चयनमा ‘हाइटेक’ अभ्यास, विद्युतीय मतदानमा उत्साहित प्रतिनिधि

एमाले महाधिवेशन: नेतृत्व चयनमा ‘हाइटेक’ अभ्यास, विद्युतीय मतदानमा उत्साहित प्रतिनिधि

नेकपा (एमाले) को ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ।
सुभद्रा धिताल २ पुस २०८२ १७:०७ बुधबार ५ मिनेट पाठ
भर्खरका समाचार

रामकुमारीलाई खुस्बुको काउन्टर : प्रधानमन्त्रीसँग ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुस्बु ओलीले नेकपा (एस) की पूर्वनेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री सुशीला कार्कीमाथि गरेको टिप्पणीलाई लिएर जवाफ दिएकी छन्।

महसुल बक्यौताको पहिलो किस्ता तिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत जोडियो

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

एमालेको एकताबद्ध मोर्चा : असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शनदेखि ११औँ महाधिवेशनसम्म

नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी एकताबद्ध रूपमा आफ्नो एजेन्डामा अघि बढेको बताएका छन्।

सतीले सरापेको देश: यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ!

बाटोले पनि गन्तव्य हराउन सक्छ, ऐनाले नि कोही मन पराउन सक्छ। थाहा छ यो सतीले सरापेको देश हो,यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ।

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्रीले भने- ‘नो भोट’ किन चाहियो ? भोट नहाल्ने भए घरै बसे भैगो नि !

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राइट टु रिजेक्ट’ अर्थात् ‘नो भोट’ को प्रावधानप्रति टिप्पणी गर्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

सरकार शासक होइन, जनताको सेवक हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान लोकतान्त्रिक युगमा सरकारको परिभाषा र कार्यशैली बदल्नुपर्ने बताउँदै सरकार शासक नभई जनताको सेवक भएको बताएका छन्।

धन र बल विना सर्वाधिक भोट ल्याएर जित्ने मै हुँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विगतका निर्वाचनहरूमा धन र बलको प्रयोग नगरी सर्वाधिक मत ल्याएर विजयी भएको दाबी गरेका छन्।

खेल

विम्बल्डन टेनिसः उपाधिका लागि जोकोभिच र कार्लोसबीच प्रतिस्पर्धा हुने

नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा सर्बियाका नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुनेछ ।

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि, पुरस्कार राशि बढाइने

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आउँदो भदौ ३ गतेदेखि आयोजना हुने भएको छ।

माल्दिभ्समा सोमपालको अलराउन्ड प्रदर्शन

पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ।

विम्बल्डन महिला एकलतर्फको उपाधि बारबोरालाई

सन् २०२४ को विम्बल्डन महिला एकल तर्फको उपाधि चेक रिपब्लिकन टेनिस खेलाडी बारबोरा क्रेसिकोवाले हात पारेकी छिन्।

जिम्बाब्वे विरुद्धको चौथो टि ट्वान्टीमा भारत १० विकेटले बिजयी

जिम्बाब्वे विरुद्धको चौथो टि ट्वान्टीमा भारत १० विकेटले बिजयी भएको छ । पाँच शृंखलामा भारत एक खेल अगाडि नै शृंखला जित्न सफल भएको छ । भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो ।

सिन्धुपाल्चोकमा विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण सम्पन्न

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

दाना कपमा नेपालको ३ उमेरसमूह टोली सहभागी हुने

दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली आउने शनिबार(साउन ५ गते) डेन्मार्क प्रस्थान गर्ने भएको छ । जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेरसमूहको छात्र टोली सहभागी हुनेछ।

त्यसपछि मैले सगरमाथा देखें

भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।

वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध

सो सडकअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

फुङलिङमा सुँगुरको खोर विवाद : निर्णय फिर्ता लिन नगरपालिकालाई संघर्ष समितिको अल्टिमेटम

सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको निर्णयविरुद्ध संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका सुँगुरपालक किसानहरुले साउन २२ गतेभित्र निर्णय फिर्ता लिन अल्टिमेटम दिएका हुन् ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीको सियारी गाउँपालिकामा आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए।

बागमती नदीमा बेपता युवकको शव फेला

बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव नदिको नहरमा बरामद भेटिएको हो।

सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म

दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो। बिस्तारै धुवाँको मुस्लो बढ्दै गयो। आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो।

गोसाइँकुण्डमा गोताखोर परिचालन गर्नुपर्ने माग

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाका लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

ग्राहक विशेष

महिलाले गरेका व्यवसायहरु फष्टाएका छन्ः मन्त्री अधिकारी

उनले कर्णालीका उत्पादनको ब्राण्डिङका लागि ‘मूल्यवान’ लोगोका साथै सहज बजारीकरणका लागि आवश्यक कानुन निर्माणको काम भइरहेको बताए।

हवाइ टिकट महँगियो, त्यही पनि पाइँदैन !

लगातार तीन दिन परेको पानीले गर्दा देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि हवाई टिकटको अभाव हुन थालेको छ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

नागरिक परिवार

रामकुमारीलाई खुस्बुको काउन्टर : प्रधानमन्त्रीसँग ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुस्बु ओलीले नेकपा (एस) की पूर्वनेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री सुशीला कार्कीमाथि गरेको टिप्पणीलाई लिएर जवाफ दिएकी छन्।

महसुल बक्यौताको पहिलो किस्ता तिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत जोडियो

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

एमालेको एकताबद्ध मोर्चा : असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शनदेखि ११औँ महाधिवेशनसम्म

नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी एकताबद्ध रूपमा आफ्नो एजेन्डामा अघि बढेको बताएका छन्।

सतीले सरापेको देश: यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ!

बाटोले पनि गन्तव्य हराउन सक्छ, ऐनाले नि कोही मन पराउन सक्छ। थाहा छ यो सतीले सरापेको देश हो,यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ।

‘ढेड दशकमा जम्मा ७/८ वटा लिग’

एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाएपछि हरूले विरोधस्वरूप आफूले पाएका पदक गेटमा झुन्ड्याएर त्यहाँबाट धर्नामा गए।

इतिहासमा आज के भएको थियो ?

आजकै दिन अर्थात सन् १८६७ मा पोल्यान्डमा विश्व प्रसिद्ध भौतिकशास्त्री र रसायनशास्त्री म्याडम क्युरीको जन्म भएको थियो।

भालु समात्न जापानमा सेना परिचालन : सात महिनामा १०० आक्रमण, १२ जनाको मृत्यु

जापानले बुधबार भालुलाई पक्रन धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडिएफ) तैनाथ गरेको छ।

९२ वर्षीय बियाको आठौँ कार्यकाल सुरु, बनाए विश्वकै वृद्ध राष्ट्र प्रमुखको रेकर्ड

मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबिच उनले सपथ ग्रहण गरेका हुन्।