कला/साहित्य सतीले सरापेको देश: यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ! बाटोले पनि गन्तव्य हराउन सक्छ, ऐनाले नि कोही मन पराउन सक्छ। थाहा छ यो सतीले सरापेको देश हो,यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ। पुष्प अधिकारी अन्जलि २१ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin