१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
धर्मराज जोशी
धर्मराज जोशी

धर्मराज जोशीका लेखहरु :

अङ्गदानले जोगिएका जीवन

आफ्नै परिवारभित्र पनि केही दिनुपर्दा मानिसहरू अनेक बहाना बनाउने समाजमा काभ्रेपलाञ्चोककी एक महिलाले भने नन्दे ज्वाइँलाई मिर्गौला दान गरेर जीवनदान दिएकी छन्।

जनस्वास्थ्य जोगाउन सुर्ती, चिनी र मदिरामा ‘कडा कर’को माग

जनस्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य, चिनीयुक्त तथा मदिराजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्न सांसदहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

क्यान्सरको उपचारमा संकट : किमोथेरापीका अत्यावश्यक औषधि अभावले बिरामी अलपत्र

नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार यी औषधिको विकल्पमा अन्य औषधि उपलब्ध भए पनि चिकित्सकहरूमा प्रयोगको अभ्यास कम हुनु र मूल्य समायोजन नहुनुले समस्या थप जटिल बनेको छ।

पचास प्रतिशतभन्दा बढी बालबालिका सुरक्षित पानी र व्यवस्थित शौचालयको पहुँचबाहिर

व्यवस्थित शौचालयको पहुँच प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६३ प्रतिशत बालबालिका पहुँचमा छन्।

खाद्यान्नमा रसायन तथा विषादी प्रयोगविरुद्ध उपभोक्ता अदालतद्वारा प्रतिउत्तरका लागि ७ दिने म्याद जारी

बिहीबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले उक्त म्याद जारी गरेको हो।

कविता- सुकुम्वासी मन

जहाँ एक बथान बचेरीहरु हुर्काएका हुन मैले पनि टहरामै दुइ सन्तान हुर्काएकी हुँ । पसिनाको बुँद–बुँद सिन्चेर

प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता सिलवालले पनि हाले मुद्दा

प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

दम घटाउने इनहेलर र उपचार सबै बिरामीको पहुँचमा छैन

तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ६ देखि ८ प्रतिशत जनसंख्यामा दम रोग छ।

नेपालमा गर्भवती र सुत्केरीमाथि हिंसाको डरलाग्दो रुप: ३८ प्रतिशतले भोग्छन् दुर्व्यवहार

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले नेपालमा सम्मानजनक प्रजनन सेवा सुनिश्चित गरेको भए पनि व्यवहारमा गर्भवती, प्रसुति तथा सुत्केरी अवस्थामै महिलामाथि हिंसा हुने गरेको तथ्य सार्वजनिक भएको छ।

माइतीघरमा दलित युवाको अनशनः सरकार कोठा खाली छ ?

जातीय विभेदकै कारण दलित समुदायहरूले राजधानीमा कोठा भाडा नपाएको भन्दै दलित समुदायका युवाहरूले माइतीघरमा अनशन बसेका छन् ।

नेपालमा क्षयरोगविरुद्धको लडाइँ: संख्या घटेन, जोखिम उस्तै

निको हुनेदर ७६ प्रतिशत भएपनि औषधी प्रतिरोधी क्षयरोगको जोखिम उत्तिकै छ ।

काठमाडौं महानगरले बाइक एम्बुलेन्स चलाउने

काठमाडौं महानगरपालिकाले ट्राफिकमा पनि असर नगर्नेगरी आपतकालीन स्वास्थ्य सेवाका लागि बाइक एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

वीर सुधारका १४ निर्णय: अस्पतालमा रुखो व्यवहार गर्नेलाई कारबाही

अबका दिनमा स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा

भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।

नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान गरिएको छ। यस हिसाबले करिब ३३ हजार ५ सय जना सक्रिय उमेर समूहका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्