१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ।

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनस्थलमा भोट माग्नेको चहलपहल

तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनस्थलमा भोट माग्नेको चहलपहल

उम्मेदवारी दर्ता सकिएर अन्तिम नामावली सार्वजनिक भइसकेको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन्।
सुभद्रा धिताल १ पुस २०८२ १०:०२ मंगलबार १ मिनेट पाठ
भर्खरका समाचार

मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ।

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमानी कोषले सुरु गर्‍यो ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक महत्वाकांक्षी अभियान सुरु गरेको छ।

पूर्वराष्ट्रपतिबारे एमालेले जे निर्णय गर्यो, कांग्रेसले पनि त्यहीँ गर्नुपर्छ : सहमहामन्त्री परियार

सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुन: राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यो व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए।

भीम रावलको आरोप: सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो

,'एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबारराष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

माधवलाई झलनाथको जवाफ: पार्टी चलाउने क्षमता छैन भने आफैँ बाटो लाग्नुस्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउँदै पार्टी सञ्चालन गर्ने क्षमता नभएकाहरू आफैँ छाडेर गए हुने बताएका छन्।

खेल

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।

खेलकुदमन्त्रीलाई कर्मचारीको बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ।

अनियमितता र डोपिङले संकटमा भारोत्तोलन

नेपालको खेलकुद क्षेत्रमा एक समय अब्बल रहँदै आएको नेपाली भारोत्तोलन खेल पछिल्लो समय ओरालो लाग्न थालेको छ।

पुलिसको प्रभावशाली जित

विक्रम गौतम एक्लैले चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगको पहिलो खेलमै प्रभावशाली जित हासिल गरेको छ।

अर्जेन्टिनाका गोलकिपर इमिलियानोले पाए गोल्डेन ग्लोभ्स अवार्ड

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका कप २०२४ मा ‘गोल्डेन ग्लोभ्स’ अवार्ड पाएका छन ।

महिला टीमलाई पौडेलको सुझावः क्रिकेटमा सबै टीम बराबर, लक्ष्यमा ध्यान दिए पुग्छ

उनले क्रिकेटमा कुनैपनि टीम ठूलो वा सानो नहुने भन्दै सबै टीम बराबर हुने बताए।

कोपा अमेरिका: पूरा समय मैदानमा बिताउन नपाए पछि रुन थाले मेसी

हिने खुट्टाको चोटका कारण उनी ६६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। मैदान बाहिरिएपछि उनी बेन्चमा बसेर रोएका थिए।

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो।

पानी परेपछि किसानलाई राहत, तराईमा रोपाइँ सुरु

यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन । तर गएराति परेको पानीले केही आशा पलाएको छ ।

एक वर्ष अवधि पुगेका ३४ उपसचिवको सरुवा

समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

पर्यटकको रोजाइमा पर्दै जुम्लाको धिमीचौर

जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ।

वर्षाले उदयपुरको मुसहर बस्ती डुबानमा

होचो ठाउँमा रहेको मुसहर बस्ती डुबानमा परेपछि त्यहाँ बस्दै आएका सदा परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा प्रहरीले चलायो गोली

आइतबार बिहान दुई राउण्ड हवाई फायर गरेर प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।

एसियाली कुरासमा प्रशान्तलाई कांस्य

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर ४२ केजीमुनि तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ।

अर्थ मन्त्रालयले थाल्याे बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनकालागि आवश्यक कानूनी, प्रक्रियागत र व्यवहारिक तयारी थाल्नेबारे छलफल भएको हो ।

ग्राहक विशेष

मनास्लु आरोहणमा आरोहीको आकर्षण बढ्दै

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। यसमा ८२ महिला र दुई सय २६ पुरुष छन्।

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता

आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए।

नागरिक परिवार

मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ।

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

'मन बिनाको धन'को शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुःख लाग्यो : निर्माता बुढाथोकी

बालकलाकारबाट सांगीतिक क्षेत्रमा उदाएका अशोक दर्जीको डेब्यु चलचित्र ‘मन बिनाको धन’लाई सिनेमाघरका सञ्चालकहरूले निकै कम शो दिएको भन्दै निर्माता एवं निर्देशक टंक बुढाथोकीले गुनासो गरेका छन्।

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कंदै छन्।

दैलेखको ग्यास बहुउपयोगी: मल कारखानामा प्रयोग पहिलो प्राथमिकता

दैलेखमा फेलापरेको प्राकृतिक ग्यासलाई बहुउपयोगी भएको अध्ययनले देखाएको छ।

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै।