निजामती कर्मचारीसँग सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्मचारी प्रशासन सुधार र सुशासन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन्।
अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेजीसँगै १५ वटा ऐन खारेजको प्रक्रिया अघि बढाएका छन्। साथै, आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन्।