शिक्षा मन्त्रीले सार्न मानेनन् ‘क्रिसमस डे’ को दिक्षान्त
शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।
शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन्।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।
इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सको पहिलो संस्करण दिल्लीमा हुने भएको छ ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हालेका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो।
नेपाल कम्युनिष्ट पार्टी (एमाल) को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ।
नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले मनोनयन दर्ता गराउन लाइन लागेका छन् ।
यी तस्बिरमा हेर्नुहोस् एमालेको अध्यक्ष पदमा मनोनयन दर्ता गराउँदै गरेका केपी शर्मा ओली ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको नेतृत्वमा तेस्रो पटक पुग्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।
आफ्नो अभिनय क्षमतामार्फत सानै भूमिकामा भए पनि आफ्नो पहिचान स्थापित गर्नुभएका अभिनेता बरालले जीवनमा केही गर्नसकेको महसुस गर्न थालेका छन् ।
प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले बुधबार मात्रै राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा गरेका छन्।
‘छक्का पञ्जा’ चलचित्रका शृङ्खलाबाट ठूलो पर्दामा स्थापित भएका कलाकार घिमिरेको ‘माग्ने राजा’ भदौ, ‘माइतीघर’ असोज र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदैछ ।
खोरसोरका दुई छावा कतार उड्दै
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।
पुसे मेलाका लागि मेरिङदेनले दियो दुई दिन स्थानीय बिदा
५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।
चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या
पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो।
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ।
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।
सुदूरपश्चिमका दलित योद्धा टेलरले पाए ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’
उनी पञ्चायत कालदेखि नै लोकतन्त्र, दलित तथा पछाडि पारिएको समुदायको हक अधिकारका क्षेत्रमा अनवरत संघर्ष गरिरहेका पात्र हुन्।
बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’
घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउछन्।