१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

लम्जुङमा पृथ्वीसुब्बालाई हराउँदै रास्वपाका केसी विजयी

लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्।

लमजुङमा रास्वपाका केसी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।

निर्वाचन अपडेट : कांग्रेस कहाँ विजयी, कति ठाउँमा अग्रता ?

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने अन्य ११ क्षेत्रमा अग्रता कायम गरेको छ।

स्वतन्त्रबाट जितेका महावीर भन्छनः झुठा आश्वासन नबाँडौं, मिलेर गरौं

शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका महावीर पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचारका बेला भन्ने गर्थे, ‘म कसैलाई झुठा आश्वासन दिन्न।’ सामान्य परिवेशमा गाउँले शैलीमै उनले भोट माग्दै म्याग्दीका गाउँगाउँ पुगेर मतदातको मन जिते। त्यसैको परिणामस्वरुप भारी मतले उनले जीत हासिल पनि गरे।

पाँच दिनमा पाँच भीआइपी पक्राउ, एक हाजिर जमानीमा रिहा

सरकार बनेको पाँच दिनमा पाँच भिआइपीहरू पक्राउ गरियो। बालेन्द्र शाह नेतृत्वको सरकार बनेको पहिलो दिनदेखि मंगलबारसम्म पुग्दा पाँच जना पक्राउ परे। ती मध्ये एक जनालाई हाजिर जमानीमा छाडिएको छ।
नागरिक १८ चैत्र २०८२ १०:०६ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

लम्जुङमा पृथ्वीसुब्बालाई हराउँदै रास्वपाका केसी विजयी

लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्।

लमजुङमा रास्वपाका केसी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।

निर्वाचन अपडेट : कांग्रेस कहाँ विजयी, कति ठाउँमा अग्रता ?

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने अन्य ११ क्षेत्रमा अग्रता कायम गरेको छ।

स्वतन्त्रबाट जितेका महावीर भन्छनः झुठा आश्वासन नबाँडौं, मिलेर गरौं

शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका महावीर पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचारका बेला भन्ने गर्थे, ‘म कसैलाई झुठा आश्वासन दिन्न।’ सामान्य परिवेशमा गाउँले शैलीमै उनले भोट माग्दै म्याग्दीका गाउँगाउँ पुगेर मतदातको मन जिते। त्यसैको परिणामस्वरुप भारी मतले उनले जीत हासिल पनि गरे।

पुरानै मत जोगाउन नसकेका शंकर

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ९३ को झिनो मतान्तरको हारलाई जितमा परिणत गर्न चाहेका थिए, यसपाला एमाले महासचिव शंकर पोख्रेलले।

बाँकेमा एमाले र नेकपाले टुंग्याए उम्मेदवार, कांग्रेससहितका दल अलमलमा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।

रसुवामा सर्वदलीय बैठक सम्पन्न

बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो।

हर्क साम्पाङको संकल्प : निर्वाचनमा विजयी भएमा एक रुपैयाँ भ्रष्टाचार नगरी देशलाई नमूना बनाउनेछौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले आफ्नो पार्टी विजयी भएर सरकारको नेतृत्व गर्दा एक रुपैयाँ भ्रष्टाचार नगरी थिलथिलो देशलाई नमूना बनाउने संकल्प गरेका छन्।

खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै, सिरहाबाट चुनाव लड्ने तयारी

गत कात्तिक ९ गते खेलकुद मन्त्री भएका गुप्ताले राजीनामा दिने भएका हुन्।

बस्तीबीचमा भलबारी डिपो, आगलागीको जोखिमले स्थानीय त्रसित

डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

हुलाकी सडक आठ वर्षदेखि अधुरै

३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

बारामा तस्कर र प्रहरीबिच गोली हानाहान

भन्सार छलीका मालवस्तुलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरी र तस्कर समूहबिच आइतबार राति गोली हानाहान भएको छ।

मध्यपहाडी राजमार्ग : पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो।

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा ...

आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उनीहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराएका थिए।

विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन

नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।

जेनजी आन्दोलनमा फरार कैदी घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ

पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ।

ग्राहक विशेष

तरकारी खेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन ।

बौदीकालीमा बल्ल पुग्यो बिजुली

नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।

नेप्सेमा सामान्य सुधार, चार अर्बमाथि कारोबार

बुधबार नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो।

नागरिक परिवार

लम्जुङमा पृथ्वीसुब्बालाई हराउँदै रास्वपाका केसी विजयी

लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्।

लमजुङमा रास्वपाका केसी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।

निर्वाचन अपडेट : कांग्रेस कहाँ विजयी, कति ठाउँमा अग्रता ?

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने अन्य ११ क्षेत्रमा अग्रता कायम गरेको छ।

स्वतन्त्रबाट जितेका महावीर भन्छनः झुठा आश्वासन नबाँडौं, मिलेर गरौं

शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका महावीर पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचारका बेला भन्ने गर्थे, ‘म कसैलाई झुठा आश्वासन दिन्न।’ सामान्य परिवेशमा गाउँले शैलीमै उनले भोट माग्दै म्याग्दीका गाउँगाउँ पुगेर मतदातको मन जिते। त्यसैको परिणामस्वरुप भारी मतले उनले जीत हासिल पनि गरे।

पुरानै मत जोगाउन नसकेका शंकर

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ९३ को झिनो मतान्तरको हारलाई जितमा परिणत गर्न चाहेका थिए, यसपाला एमाले महासचिव शंकर पोख्रेलले।

ओखलढुंगामा नेपाली कांग्रेसकाे अग्रता कायमै

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ७, ४०५ मतकाे साथ अग्रता कायम गरेका छन्।

खोटाङमा श्रम संस्कृति पार्टीले उछिन्दै

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ७, १२२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

कैलाली–५ मा रास्वपाका आनन्द चन्द विजयी

कैलाली निर्वाचन क्षेत्र–५ मा रास्वपाका आनन्द बहादुर चन्द विजयी भएका छन।

अर्घाखाँचीमा रास्वपाका हरीप्रसाद भुसाल विजयी

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरीप्रसाद भुसाल विजयी भएका छन्।

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक मतगणनामा कुन दलले कति प्रतिशत मत पाए ?

बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी रहँदा हालसम्म २ लाख ४७ हजार ९ सय ५० मत गणना भएको छ।