१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

राहदानी संकट टर्‍यो, सात लाख नयाँ पुस्तिका आउँदै

सेवाग्राहीको मागअनुसार स्लट क्रमशः बढाइने र कर्मचारीलाई अतिरिक्त समय खटाएर छिटो सेवा दिने व्यवस्था मिलाइएको छ।

एमाले संघीय उम्मेदवार रुकुम पूर्वका मल्ल नेकपामा प्रवेश

रुकुम पूर्वका पूर्व उप-विजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ।

एकले अर्काको तारिफ गर्दै सकियो ट्रम्प-ममदानी भेट : दुवैका कट्टर समर्थक स्तब्ध

पहिले ममदानीलाई पक्राउ गर्ने धम्की र न्यूयोर्कको संघीय कोष कटौती गर्ने चेतावनी दिने ट्रम्पले यो पटक भने, ‘हामी मिलेर काम गर्नेछौँ, कोष कटौतीको अवस्था आउन दिन्नौँ।’

एमाले महाधिवेशनः ओलीलाई सम्हाल्नै धौ-धौ, पोखरेललाई जुटाउनै समस्या

एमाले महाधिवेशनः ओलीलाई सम्हाल्नै धौ-धौ, पोखरेललाई जुटाउनै समस्या

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा विगतमा माओवादी केन्द्रबाट तथा नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरू छिन्नभिन्न भएका छन् ।
नागरिक २९ मंसिर २०८२ २०:१४ सोमबार ३ मिनेट पाठ
भर्खरका समाचार

राहदानी संकट टर्‍यो, सात लाख नयाँ पुस्तिका आउँदै

सेवाग्राहीको मागअनुसार स्लट क्रमशः बढाइने र कर्मचारीलाई अतिरिक्त समय खटाएर छिटो सेवा दिने व्यवस्था मिलाइएको छ।

एमाले संघीय उम्मेदवार रुकुम पूर्वका मल्ल नेकपामा प्रवेश

रुकुम पूर्वका पूर्व उप-विजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ।

एकले अर्काको तारिफ गर्दै सकियो ट्रम्प-ममदानी भेट : दुवैका कट्टर समर्थक स्तब्ध

पहिले ममदानीलाई पक्राउ गर्ने धम्की र न्यूयोर्कको संघीय कोष कटौती गर्ने चेतावनी दिने ट्रम्पले यो पटक भने, ‘हामी मिलेर काम गर्नेछौँ, कोष कटौतीको अवस्था आउन दिन्नौँ।’

जेन-जीलाई सुमनाले फेरि भनिन् : यी दुई माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सुधारको बाटोमा ल्याउन दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका सुझाव प्रस्तुत गरेकी छन्।

लिङ्देन भन्छन् : ध्वंश र विपत्तिपछि पनि धक्कु लगाउने हिम्मत के खाएपछि आउँछ?

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा भएको ठुलो ध्वंश र विपत्तिपछि पनि गल्ती नस्वीकार्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्।

गगन-विश्वप्रकाशलक्षित महतको टिप्पणी : अभिभावकमाथि सांघातिक प्रहारको बेला पनि घाउमा नुन छर्ने प्रवृत्ति देखियो

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वयले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखाएको टिप्पणी गरेका छन्।

निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

प्रहरी तथा प्रशासनलाई राजनीतिक छायाँबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै शान्ति समाजले संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ।

सत्ताका लागि दलहरूले नै कुल्चिएका थिए संविधान

दलहरूले संविधानसभाबाट नयाँ संविधान जारी भएदेखि नै यसको उल्लंघन गर्न थालेका हुन्।

खेल

जय नेपाल कप क्रिकेट: सेमिफाइनल समीकरण पूरा

जय नेपाल कप अन्तरविश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतबार समूहचरणका खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

सभापति कप: एनआरटीको जितमा अञ्जन नायक

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन विष्टको दुई गोल प्रेरणामा न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको खराब जवाफ

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा २५४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले खराब जवाफ फर्काएको छ ।

अस्ट्रेलियन ओपन: शीर्ष वरीयाताका सिनरलाई उपाधि, भेरेभ फाइनलमा पराजित

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रलियन ओपनमा पुरुष एकलतर्फको उपाधि इटलीका जानिक सिनरले जितेका छन् ।

पुरुषतर्फ केन्याली धावक मौरिकी र महिलातर्फ इन्द्रकला च्याम्पियन

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार भएको आठ किलोमिटर खुल्ला पुरुषतर्फको दौडमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका छन् ।

माघ १६ देखि प्रथम कालीकोट टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने

फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशमा सुरु हुन लागेको प्रधानमन्त्री पुरुष कपलाई मध्यनजर गरी प्रथम कालीकोट जिल्ला खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो।

टाइगर कप भलिबल: एपीएफ र न्यू डायमण्डको विजयी सुरुवात

टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ।

जनमुक्ति सेना कपको उपाधि सिन्धुलीलाई, अध्यक्षको गोल निर्णायक

उदयपुरमा आयोजित ‘पूर्व जनमुक्ति सेना मैत्रीपूर्ण फुटबल कप प्रतियोगिता ०८१’ को उपाधि सिन्धुलीले जितेको छ।

भन्सार दिवस: दौड प्रतियोगिताका च्याम्पियन बने सबिन

नेपाल आर्मीका सबिन कार्कीले ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित पाँच किलोमिटर दौडको उपाधि जितेका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा शनिबार सम्पन्न दौडमा आर्मीकै प्रतिद्वन्द्वीलाई पछि पार्दै सबिन च्याम्पियन भएका हुन्।

लमजुङमा बोलेरो दुर्घटना, ७ जना घाइते

लमजुङको दोर्दी गाउँपालिकामा शनिबार बिहान ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

आजको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित ६ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

चितुवाको आक्रमणबाट आइतबार बिहान महिलाको मृत्यु भएको छ। गुलरिया १२ टडुवास्थित सामुदायिक बनमा चितुवाको आक्रमणबाट २७ वर्षीया कविता रानाको मृत्यु भएको छ।

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ।

जेन-जी आन्दोलनमा अहिलेसम्म ७२ को मृत्यु, १९१ जना उपचाररत

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार सो संख्यामा मृत्यु भएको जानकारी दिएका हुन्।

महभिर झरना : पर्यटकको मन लोभ्याउने गन्तव्य

विशेषगरी गर्मीयाममा धेरै पर्यटकको जमघट हुने गरेको छ। शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। यो झरना ६० मिटर अग्लो छ। बाह्रै महिना भिरको छाँगबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ।

ग्राहक विशेष

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताए। उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको छ।

तीव्र औद्योगीकरणबाट रोजगारी र अर्थतन्त्र सुधार सम्भव : मन्त्री भण्डारी

भण्डारीले आर्थिक र सामाजिक विकासका लागि उद्योग र व्यवसाय सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएको र यो क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताए।

आफ्नै माटोमा फल्छ सुन, गोलभेँडा बेचेर १२ लाख कमाउने भिमकान्त

उनकी श्रीमती पनि यो व्यवसायमा संलग्न छन्, तर दुई छोरा भने जिल्लाबाहिर काम गर्छन्।