
समाधान हामीबीचमै छ : पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले राष्ट्रको पछिल्लो अवस्था देखेर संयमित र एकताबद्ध हुन आग्रह गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले राष्ट्रको पछिल्लो अवस्था देखेर संयमित र एकताबद्ध हुन आग्रह गरेका छन्।
राजनीतिक शुन्यताकाबीच हुन लागेको वार्तालाई चासोका साथ हेरिएको छ । सबै राजनीतिक दलले पनि बेग्लाबेग्लै अपीलसहित निकास निकाल्न आह्वान गरिरहेका छन् ।
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।
सीमित कर्मचारी मार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
माओवादीले बिहीबार विज्ञप्ति जारी गर्दे जेन–जी आन्दोलनलाई शान्तीपुर्णरुपमा रूपमा निकास दिन नेपाली सेना लगायत सुरक्षा निकायबाट भएको पहलको प्रशंसा गरेको हो ।
राजनीतिक शुन्यताकाबीच हुन लागेको वार्तालाई चासोका साथ हेरिएको छ । सबै राजनीतिक दलले पनि बेग्लाबेग्लै अपीलसहित निकास निकाल्न आह्वान गरिरहेका छन् ।
माओवादीले बिहीबार विज्ञप्ति जारी गर्दे जेन–जी आन्दोलनलाई शान्तीपुर्णरुपमा रूपमा निकास दिन नेपाली सेना लगायत सुरक्षा निकायबाट भएको पहलको प्रशंसा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।
जेनजी समूहले आफ्नो आधिकारिक वार्ता समूह नबनाएपछि सेनासँगको वार्तामा केही ढिलाइ भएको हो ।
अहिले बिहान राष्ट्रपति पौडेलसँग सिग्देलले छलफल गरेका थिए । ‘राष्ट्रपति र प्रधानसेनापतिबिच संवाद भएको छ, सायद चाडै निकास आउँछ होला’, जंगी अड्डा स्रोतले भन्यो ।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा पनि अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबिचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।
काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।
ललितपुरमा प्रहरी चौकी फर्किए, दाङमा बिट व्यवस्थापन
जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ। विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ।
निषेधाज्ञाबिच त्रिभुवन विमानस्थलको उडान पुनः नियमित
विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
सुरक्षा फौजको आग्रह : शान्ति भंग हुने गतिविधि नगर्नू
देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न/नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् ।
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लगाइएको कर्फ्यु हटाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ।
रुपन्देहीमा कर्फ्यु आदेश जारी, सुरक्षा कडा
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७:०० बजेसम्म रुपन्देही जिल्लाभर कर्फ्यु आदेश जारी रहने सूचनामा जनाइएको छ। यसअघि आज बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म कर्फ्यु खुलेको थियो।
ताप्लेजुङमा पाँच जनाभन्दा बढी भेला निषेध, साँझ ५ बजेसम्म निषेधाज्ञा
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले केहिबेर अघि जारी सूचना उल्लङ्घन गरे कानुन अनुसार कारबाही हुने चेतावनी दिएका छन्।