३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ३:२३ पूर्वाह्न
संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

यस सांकेतिक कार्यक्रमको पूर्वसन्ध्यामा, निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक पुनरागमनलाई लिएर पार्टीभित्रै छुटाछुटै दाबीहरू छन्।
नागरिक २ आश्विन २०८२ २१:०४ बिहीबार २ मिनेट पाठ
भर्खरका समाचार

ट्रम्पले भने : अमेरिकासँग भारतको एकतर्फी सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि 'एकतर्फी सम्बन्ध' रहेकोले आफूले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएका छन्।

रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ।

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

गीतकार नारायण खतिवडाले ल्याए साङ्गीतिक ‘बहार’

गीतकार नारायण खतिवडाले ‘बहार’ गीतिसङ्ग्रह मार्फत साङ्गीतिक क्षेत्रमा फेरि उपस्थित जनाएका छन्।

देशमा सत्ता र धन आर्जनको घिनलाग्दो खेल जारी छ : नेता रावल

नेता रावलले स्थायित्वको नारा दिने नेपाली कांग्रेसभित्रै आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै दलहरूमा सत्ता र धन आर्जनको होडबाजी चलेको आरोप लगाएका छन्।

राज्यका निकायमा रहने व्यक्तिले राष्ट्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ : नेता कोइराला

वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षमा योगदान पुर्‍याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

नक्कली भुटानी शरणार्थी प्रकरण : रास्वपाका जिल्ला सभापतिले रायमाझीलाई थुनामै भेटे

लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधिविहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ।

पार्टीको मुद्दा जनताको घरदैलोमा लैजान उपेन्द्र यादवको निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिएका छन्।

सभामुख घिमिरे स्विट्जरल्यान्ड प्रस्थान

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।

जंगली जनावरको आतंकले किसान खेतबारीमै रात काट्न बाध्य

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाका १० वटै स्थानीय तहमा जंगली बँदेलले मकैबालीमा क्षति पुर्‍याउने गरेको छ।

खडेरी र बाढीको दोहोरो चपेटामा मधेस

लामो समयदेखि पानी नपर्दा मध्य असारमा पनि किसानहरूले खडेरी बेहोर्नुपर्‍यो। धानको ब्याड सुक्यो। खेतहरू चिरा परे।

बलान नदीको कटानले दुई बस्ती संकटमा, स्थायी समाधानको खोजी

नदी नियन्त्रण शीर्षकमा बजेट नहुँदा पनि विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए।

प्रहरीले प्रतिशोध साँधेर झुटा मुद्दा लगायो: अशोक यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफूमाथि सर्लाही प्रहरीले प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको आरोप लगाएका छन्।

पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी वर्षा भएको छ : मौसमविद् महर्जन

लामो खडेरीले प्रभावित तराईका किसानले आज राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।

जब रानीपोखरीले एक थकित यात्रीलाई आश्रय दियो...

काठमाडौंको ऐतिहासिक रानीपोखरीले केही दिनयता एक अनौठो र दुर्लभ प्रवासी पाहुनालाई स्वागत गरिरहेको छ।

सप्तकोशीमा बाढीको खतरा, रातो बत्ती बल्यो

कोशी ब्यारेज कन्ट्रोल रुमअनुसार अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुला गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रअनुसार अहिलेसम्म कोशी नदीमा पानीको बहाव बढे पनि कुनै समस्या भने छैन ।

ग्राहक विशेष

विज्ञापन उद्योगलाई सोचमग्न बनाउने एआई टुल

कृत्रिम बुद्धिमता (एआई)ले विज्ञापन उद्योगलाई सोचमग्न बनाइदिएको छ। डिजिटल विज्ञापनमा एआईले देखाएको नयाँ सम्भावनाका कारण यो परिवर्तन देखापरेको हो।

स्वदेशी उत्पादन प्रयोग नगरे बेरुजु!

मुलुकको व्यापार घाटाको खाडल वृद्धि हुँदै गएपछि सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिने तयारी गरेको छ।

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदै छ’

मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए।

खेल

एनपिएल फाइनलः ‘स्लग ओभर’मा धर्मरायो सुदूरपश्चिम, जनकपुरलाई १८५ रनको चुनौती

सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन् ।

१७ विकेटमा एनपिएल सिजन टुंग्याए ललितले, बन्लान् त सर्वाधिक विकेट लिने बलर?

प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।

१४३ रनमा सुदूरपश्चिमको तेस्रो विकेट गुम्यो

१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।

११७ रन जाेडेका सुदूरपश्चिमका दुबै ओपनर आउट

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैब लगातार ओभरमा आउट भएका छन् ।

नागरिक परिवार

ट्रम्पले भने : अमेरिकासँग भारतको एकतर्फी सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि 'एकतर्फी सम्बन्ध' रहेकोले आफूले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएका छन्।

रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ।

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।