१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

फुटसल म्याचमा नेपाली टोलीको बराबरी

पोर्टल्यान्ड- यहाँस्थित रोस सिटी कभर्ड हलमा सञ्चालन भइरहेको रोस सिटी लिग फुटसल फुटसल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दो तथा टु लेफ्ट फुटबीच भएको खेल १०–१० गोलको बराबरीमा टुंगिएको छ।मध्यान्तरसम्म टु लेफ्ट टिम ८–४ गोलले अगाडि थियो। नेपाली टोलीले अर्को खेल आउदो बिहीबार खेल्ने छ।

प्रकाशित: ७ चैत्र २०७० ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App