हिरासतमै प्रसाईँलाई प्रधानमन्त्रीको फोन: विध्वंस किन मच्चाउनुहुन्छ? वार्ता गरौँ!
‘हिजो खड्गप्रसाद ओली सरकारले, प्रचण्ड सरकारले हाम्रा माग त सुनेको थिएन नि। कमसेकम अहिलेको सरकार जसरी बने पनि प्रधानमन्त्री नै हो नि।’
‘हिजो खड्गप्रसाद ओली सरकारले, प्रचण्ड सरकारले हाम्रा माग त सुनेको थिएन नि। कमसेकम अहिलेको सरकार जसरी बने पनि प्रधानमन्त्री नै हो नि।’
लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन्। मुसिकोट घर भएका राजेशसँग सुनिताले शनिबार विवाह गरिन ।
एक वक्तव्य जारी गर्दै उनले १५ वामपन्थी तथा समाजवादी समूहको एकीकरणबाट बनेको नयाँ दललाई उनले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पुनर्संरचना र समाजवादतर्फ उन्मुख ठूलो कदमको रूपमा प्रस्तुत गरे ।
दाङको लमही देउखुरीमा एकता सभा सुरु भइसकेको नेकपाका संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् ।
जेन-जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका सम्बन्धमा नेपाली सेनाले आफ्नो धारणा प्रष्ट पारेको छ।
निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने माग गर्दछ
कार्यसम्पादन समितिको बैठक महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म गर्नेगरी कार्यतालिका प्रस्तुत गरेको दाबी गरिएको छ।
ओलीले भनेका थिए, ‘म विद्याजीलाई राम्ररी नै चिन्छु । उहाँसँग म आफैँ कुरा गर्छु । राति अबेरसम्म बसेर काम गर्छु । उहाँ सुतिसक्नुहुन्छ होला । राति फोन गर्ने कुरा भएन । अहिले दिउँसो यो बैठकमा सहभागी हुन आएको छु । तपाईंहरूका कुरा सुन्न आएको छु । समय मिलेको छैन । अब समय मिलाएर म कुरा गर्छु ।’
बैठकमा एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ। पार्टीले संविधान र लोकतन्त्र पक्षसँग सहकार्य गर्दै संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने निर्णय गरेको पनि गौतमले बताए।
विपद् उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा, उपत्यकाभित्र निःशुल्क उद्धार हुने
काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा हेलिकप्टर कम्पनीहरूले निःशुल्क उद्धार सेवा प्रदान गर्नेछन्।
पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा सडक भासियो
तनहुँको आँबुखैरेनी गाउँपालिका-४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिएपछि बाँकी रहेको साँघुरो भागबाट सवारी चालकहरूले जोखिम मोलेरै गाडी चलाइरहेका छन्।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
विभागका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ।
गौरका सरकारी कार्यालय डुबानमा
अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरका अधिकांश सरकारी कार्यालय परिसरमा पानी भरिएको छ।
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी?
बारा, पर्सा र रौतहट जिल्लाका वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ।
काठमाडाैंसहित ४ स्थानमा ७ जना मृत फेला
काठमाडाैंसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन्।
नागढुङ्गा–मुग्लिन सडकका १६ स्थान पहिरोको उच्च जोखिममा
जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका यी स्थानमा सडक भासिने र पहिरो जाने सम्भावना उच्च रहेको जनाएको छ।