१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

गाँजा खेतीलाई वैधता दिने विधेयकमाथिको छलफल जारी

गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ ।

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग प्रहरीले लियो बयान

अख्तियार प्रमुख प्रेम कुमार राईलगायत उच्च पदस्थ व्यक्तिहरूलाई धम्क्याएको प्रकरणमा प्रहरीले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ।

दाउन्ने क्षेत्रमा राति ठूला सवारीमा आंशिक रोक

वर्षाका कारण सडक चिप्लो बनेपछि नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।

साना उद्यम विशाल भविष्य

साना उद्यम विशाल भविष्य

नेपालको समग्र विकासको आधार आर्थिक सशक्तीकरण हो। कुनै पनि राष्ट्र दिगो रूपमा अघि बढ्न अर्थतन्त्र मजबुत हुनुपर्छ।
शोभा ज्ञवाली १८ चैत्र २०८२ ०७:३३ बुधबार ५ मिनेट पाठ
भर्खरका समाचार

गाँजा खेतीलाई वैधता दिने विधेयकमाथिको छलफल जारी

गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ ।

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग प्रहरीले लियो बयान

अख्तियार प्रमुख प्रेम कुमार राईलगायत उच्च पदस्थ व्यक्तिहरूलाई धम्क्याएको प्रकरणमा प्रहरीले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ।

दाउन्ने क्षेत्रमा राति ठूला सवारीमा आंशिक रोक

वर्षाका कारण सडक चिप्लो बनेपछि नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।

‘जेनजी आन्दोलनमा प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुख जिम्मेवार !’

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा सुरक्षा प्रमुखहरूले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ। यद्यपि, प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

२६ गते रातभर राष्ट्रपतिसँग बसेर अन्तरिम सरकार बनाउन सहजीकरण गर्‍यौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भदाैं २६ गते राति राष्ट्रपतिसँग रातभर छलफल गरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको बताएका छन्।

लिवाङबाट दाहालले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, जनताको आत्मसम्मान र देशबारे निर्णय गर्ने अधिकारमाथि बाह्य शक्तिहरूले चुनौती दिइरहेको आरोप लगाए।

नेपाल निकै ठूलो अप्ठ्यारोमा छ : प्रचण्ड

रोल्पाको लिवाङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाल निकै ठूलो अप्ठ्यारोमा परेको भन्दै देशलाई निकास दिन यो निर्वाचन अपरिहार्य रहेको बताएका हुन्।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने आठ जनालाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।

विश्वप्रकाशको प्रश्न: जेन-जी आन्दोलनले हटाएको व्यक्ति नै प्रधानमन्त्री हुने भए के बदलियो ?

शर्माले केवल हात हल्लाउँदै देश दौडिएर मात्रै प्रधानमन्त्री बन्न नसकिने टिप्पणी पनि गरे। उनले दलहरूलाई आफ्नै घोषणापत्रका वाचा स्मरण गर्न सुझाए।

पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन्।

रामेछापको तामाकोशीमा बस दुर्घटना, १० को उद्धार

रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ।

अझै अशान्त सिरहा कारागार

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।

खाद्यान्नमा मिसावट गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायरको तयारी

कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ।

‘करेन्ट’ लागेर मजदुरको निधन

ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

अदालतको अवहेलना मुद्दामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

मालपोत प्रमुखविरुद्ध धनुषा निवासी राम रती देवीले व्यक्तिको जग्गा दर्ताका लागि निवेदन दिएको छ वर्षसम्म कुनै निर्णय नदिएपछि अदालतमा जग्गा दर्ता गराउन परमादेशको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

ग्राहक विशेष

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ । जहाँ मात्रै ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल विक्री वितरण गरिएको उनले बताए ।