
देउवाको सचिवालयले भन्यो: ‘पैसाको सुरुङ’ भनिएको संरचना ‘अन्डरग्राउन्ड पानी ट्याङ्की’ हो
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।
संविधान दिवसमा जेन-जी र सरोकारवालाको भूमिका बारे अन्तर्क्रिया
बदलिँदो परिस्थितिमा जेन-जी र सरोकारवालाको भूमिका विषयमा दिउँसो सवा एक बजेदेखि अन्तर्क्रिया गरिएने गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
चौतर्फी आलोचना भएपछि श्रृंखलाले मुख खोलिन: मेरो सफलता बाबुको मन्त्री पदसँग जोडिएको छैन
मिस नेपाल भएपछि विभिन्न ब्रान्ड, विज्ञापन र सार्वजनिक कार्यक्रमबाट कर कटाएर ३ करोड १२ लाख रुपैयाँ कमाएको बताएकी छन् ।
बँचेखुचेको गाडीबाट काम चलाउँदैन मन्त्रायलय
अधिकांश मन्त्रालयले मन्त्रालयका सचिवलाई आगलागीबाट बचेको गाडी उपलब्ध गराएका छन । तर सहसचिव र सहसचिवभन्दा तल्लो तहका कर्मचारीले आफ्नो व्यवस्थापन आफैँ गरिरहेका छन् ।
फोहोर नउठ्दा दुर्गन्ध बढ्यो
फोहोर सङ्कलन गर्ने कर्मचारी टोली निस्कन नसक्दा बजारको फोहोर उठाउन नसकेको नगरपालिकाले जनाएको छ । आन्दोलन अझै पूर्णरुपमा नसेलाएकाले पनि सफाइ टोली बाहिर नआएको पालिकाको जवाफ छ।
काठमाडौंको कमाण्ड एसएसपी थापाको काँधमा
परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारीको स्थानमा थापालाई पठाएको हो । उनको आज साँझ सरुवा भएको हो ।
बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
यात्रुबाहक बसले बिग्रिएर बाटोमा रोकी राखेको ट्रकलाई ठक्कर दिँदा सिरहाका ३५ वर्षे सुनिल यादव र सिरहाकै ४५ वर्षे धनेश्वरी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जेन-जी आन्दोलन: गोली लागेर ढलेका दिपेन्द्रको स्वास्थमा क्रमिक सुधार
जेन-जी आन्दोलनको पहिलो दिन- भदौ २३ गते। प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी ढलिरहेको एक युवकको तस्बिरले सामाजिक सञ्जालमा धेरैको मन छियाछिया बनायो।